केन्द्रीय संस्करण

पक्राउ

चोरीमा संलग्न दम्पत्ति पक्राउ access_timeभदौ १४, २०७७

कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा पोखरा–१२ ब...

स्रोत नखुलेको २८ लाखसहित एकजना पक्राउ access_timeभदौ ११, २०७७

रौतहट – रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ । सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप कु...

वडा सदस्यलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक पक्राउ access_timeसाउन ३२, २०७७

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।  घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्...

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ access_timeसाउन ३०, २०७७

प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ ।  फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार–६ घर भई हाल पोखरा महानगरपालिका&nda...

तीन फरार प्रतिवादी पक्राउ access_timeसाउन १९, २०७७

दमौली – विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो । म्याग्दे गाउँपालिका&nda...

लामो समयदेखि फरार अभियुक्त धमाधम पक्राउ पर्दै access_timeसाउन ६, २०७७

अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील बस्नेत पक्राउ परेका ...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ access_timeअसार ३०, २०७७

आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरे...

बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ access_timeअसार २२, २०७७

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र ता...

काठमाडौंमा बिना अनुमति ड्रोन उडाउने ४ जना पक्राउ access_timeअसार १८, २०७७

काठमाडौं – काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाउने कार्यमा संलग्न मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा मानव रहित हवा...

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ access_timeबैशाख ७, २०७७

इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ ।  इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।  इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भा...

नक्कली लाइसेन्ससहित चालक पक्राउ access_timeचैत ८, २०७६

प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीनजनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय ...

विप्लवका जिल्ला इन्चार्जसहित २ जना पक्राउ access_timeचैत ८, २०७६

रौतहट । प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्ज सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुबैजनालाई रौतहट र मकवानपुरको सिमाना नजिकै पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा बिप्...

पेस्तोलसहित दुई पक्राउ access_timeकात्तिक २८, २०७६

इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।  ...

बूढानीलकण्ठमा कौडा खेलिरहेका ११ जना प्रहरी नियन्त्रणमा access_timeअसोज २७, २०७६

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ स्थित भसमथली क्वाटोलमा रहेको उत्तम कुईकेलको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सो घरमा जुवा खेलीरहेको भन्ने  विशेष सूचनाको आधार...

आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ access_timeभदौ २३, २०७६

आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।  लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सो...

गाई तस्कर पक्राउ access_timeभदौ २२, २०७६

 नुवाकोट – अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्...

ठगीको अभियोगमा पक्राउ परेका तीन जनालाई गरियो सार्वजनिक access_timeभदौ १९, २०७६

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले हातहतियार कारोबार र ठगीको अभियोगमा धनगढीबाट पक्राउ परेका तीन जनालाई बिहिबार सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा बुधबार साँझ पक्राउ परेका धनगढी–६ मटियारीका सञ्जय राणा र उनका सहयोगीहरु मट...