पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ access_timeमंसिर २२, २०७९

१६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले  जनाएको छ ।  उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका ...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ access_timeमंसिर २२, २०७९

दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दोलखा नगरपालिका ३  चरिकोटबाट सोही ठाउँका स्थानीय ७० वर्षीय जनक बहादुर कार्की पक्राउ परेका प्रहरीले जनाएको छ ।  उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४१ लाख रुप...

जर्मनीको संसद भवन हमला गर्न खोज्ने २५ जना पक्राउ access_timeमंसिर २२, २०७९

जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । ...

युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ access_timeमंसिर १८, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । हत्या ...

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ access_timeमंसिर १७, २०७९

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।  गत बुधबार राति जग्गासम्बन्धी विवादमा ...

लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने तीन जना पक्राउ access_timeमंसिर १७, २०७९

लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहट घर भइ हाल बेंसीसहर बस्दै आएका रामकिश्वर राउत ‘भोला पटेल’ लाई पक्राउ गरेको हो ।  लमजुङका प्रहरी प्र...

स्रोत नखुलेको लाखौं रूपैयाँसहित २ जना पक्राउ access_timeमंसिर १५, २०७९

रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ।  सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौर बाट इन्स्पेक्टर शंकर थापाको कमान्डमा गएको टोलीले गौर स्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा ...

सर्वोच्चको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने दुईजना पक्राउ access_timeमंसिर १३, २०७९

सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशरा...

७ वर्षदेखि फरार अभियुक्त पक्राउ access_timeमंसिर १०, २०७९

जिल्ला प्रहरी कार्यालय उदयपुरले ७ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरले ०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका– ७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई  त्रियुगा नगरपालिका–५ दमौटीबाट पक्र...

नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ access_timeमंसिर ४, २०७९

कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा आठ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्वाचन विरोधी गतिविधिमा संलग्न नेकपा (बहुमत)का जिल्ला इन्चार्जसहित ८ जनालाई पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमि...

बलात्कार आरोपमा डिल्लीबजारबाट युवक पक्राउ access_timeमंसिर २, २०७९

बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको छ ।  २७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाए...

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ access_timeकात्तिक ३०, २०७९

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोटबाट एक केजी गाँजासहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–१ घर...

सुन तथा चाँदीका गरगहनासहित तीन जना पक्राउ access_timeकात्तिक २९, २०७९

मोरङकाे रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सो...

आमाछोरीको हत्या अभियोगमा एक जना पक्राउ access_timeकात्तिक २९, २०७९

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब...

प्रतिबन्धित लागूऔषधसहित झापाबाट एक जना पक्राउ access_timeकात्तिक २७, २०७९

लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट  खटिएको प्रहरी टोलीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।  झापाको कचनकवल १ घर भई हाल बुद्ध शान्ति-३ बस्ने वर्ष ३१ को मोहमद हुसेनलाई चेक जाँ...

रौतहटबाट नक्कली नोट र हतियारसहित  ६ जना पक्राउ access_timeकात्तिक २६, २०७९

रौतहट प्रहरीले नेपाली नक्कली नोट र अवैध हतियारका साथ २ महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  मौलापुर नगरपालिका ७ का वर्ष २३ का राजाराम साह, देवाहिगोनाही ६ का वर्ष २० का धीरज जयसवाल, बारा आदर्ष कोतवाल गाउँपालिका ६ का वर्ष २५ क...

रौतहटबाट ८७ हजार नक्कली नोटसहित ६ जना पक्राउ access_timeकात्तिक २५, २०७९

रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित  प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए ।  बरामद नोट एक हजार दरका छन् । ...

मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ access_timeकात्तिक २३, २०७९

सिन्धुलीको मरिण गाउँपालिका–७ ठाँटी कमलेश्वर महादेव मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय साँगे लो लगायत छन् । उनीहरूलाई गए...

लागुऔषधसहित एक जना पक्राउ access_timeकात्तिक २३, २०७९

प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वाड नं. ४ स्थितमा संजय होटलबाट एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।  हिजो साँझ होटलमा  बसिरहेका रौतहट चन्द्रनिगा...

कतारमा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी access_timeकात्तिक २२, २०७९

कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन । भारतीय नौसेनाका यी पूर्व अधिकारीहरू कतारको ‘अल–जाहिरा अल–अलामी कन्सल्टेन्सी एण्ड सर्भिसेज&rsquo...

Page 1 of 21