केन्द्रीय संस्करण

पक्की पुल

पाँच वर्षदेखि पक्की पुल अलपत्र access_timeअसोज ४, २०७७

डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ । रु द...

सडक बनेको १० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास access_timeअसार ८, २०७७

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्...

सर्भे भएको १३ महिना बित्यो पुल बन्ने सुरसार छैन access_timeमाघ २१, २०७६

सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा  पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा  पक्की पुल बनाउन सर्भे गरिएको थियो ।  सडक डिभिजन कार्यालय जुम्लाले पु...