नेसपा

नेसपाको घोषणापत्र : प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद् (पूर्णपाठसहित) access_timeकात्तिक ६, २०७९

‘नेपाल समाजवादी पार्टीको दूरदृष्टि ! सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि !’ भन्ने मूल नारासहित डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९– का लागि घोषणा पत्र सार्वजनिक गरेको ...

नेपाल समाजवादी पार्टीको बुटवल नगर समिति पुनर्गठन access_timeअसोज ४, २०७९

डा बाबुराम  भट्टराईले नेतृत्वको नेपाल समाजवादी पार्टीको बुटवलमा नगर समिति पुनर्गठन भएको छ । पार्टीको बुटवलमा भएको भेलाले अध्यक्षतामा सुरज हितान मगरको अध्यक्ष ३१ सदस्य नगर कार्यसमिति गठन गरेको जनाएको छ । जसको उपाध्यक्षमा नवीना गैर, टिकाराम पौडेल, कृष्ण भुसाल ...

नेपाल समाजवादी पार्टीबाट गोरखा-१ मा रुपनारायण श्रेष्ठ सिफारिस access_timeभदौ १९, २०७९

आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनको लागि नेपाल समाजवादी पार्टीले गोरखा जिल्लाका उम्मेदवारहरु सिफारिस गरेको छ । शनिबार बसेको गोरखा जिल्ला समितिको बिस्तारित बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरु सिफारिस गरेको हो ।  समाजवादी ...

नेसपाको सुदूरपश्चिम प्रदेश समिति गठन access_timeभदौ १, २०७९

नेपाल समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा प्रदेश समिति गठन गरेको छ । मिनराज बडुको नेतृत्वमा नयाँ प्रदेश समिति गठन गरिएको हो ।  समितिको उपाध्यक्षमा  हरि तिमिल्सेना, बिनोद चन्द, सीता नागरी र दिनेश बिष्ट रहेका छन् भने मुख्य सचिवमा राजाराम चौधरी र सचिवम...

बाबुरामसहित नेसपाका ६ नेता चुनाव लड्ने तयारीमा access_timeसाउन ३१, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित ६ जना नेताले प्रतिनिधि सभामा दाबी गर्ने तयारी गरेका छन् । बाबुराम नेतृत्वको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर निर्वाचनमा जाने निर्णय गरेपछि पार्टीबाट ६ जनाले चुनाव लड्ने इच्छा देखाएका हुन् । आ...

खतिवडाले छाडे बाबुरामको साथ access_timeसाउन ३१, २०७९

नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले आफू पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका छन् । वैकल्पिक शक्ति निर्माणको वकालत गर्दै आएका खतिवडाले जसपा-नेसपा लफडाबाट मुक्त भएको घोषणा गरेका हुन् ।  नेसपा र माओवादी एउटै चुनाव चिह्नबाट लड्ने भएपछि आफूले सो न...

प्रदेश भेलामा जुट्यो नेसपा access_timeसाउन ३०, २०७९

हालै गठन भएको नेपाल समाजवादी पार्टीले प्रदेश भेलालाई तीव्रता दिने भएकाे छ । सो पार्टीले मंगलबार सुदुरपश्चिम प्रदेशमा प्रदेश भेला तथा पुनर्गठन कार्यक्रमको आयोजना गरेको छ ।  मंगलबार बिहान १० बजे कार्यक्रम सुरु हुने प्रदेश इन्चार्ज डा जनक शाहले जानकारी दिए । धनग...

लोसपा र नेसपालाई गठबन्धनमा आउन कसले रोक्यो ? access_timeसाउन २८, २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रयासरत छ तर हालसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन । लोसपाका अध्यक्ष ठाकुर र नेसपा अध्यक्ष भट्टराईले गठबन्धनमा सहभागिता...