केन्द्रीय संस्करण

नेविसंघ

पोखरा विश्वविद्यालयमा नेविसंघका विद्यार्थी नेताल थाले रिले अनसन access_timeसाउन ८, २०७७

पोखरा ।  लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रारको पदपूर्तिको माग राख्दै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले पोखरा विश्वविद्यालयमा रिले अनसन थालेका छन् । दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै उनीहरुले रिले अनसन थालेका हुन् । नेपाल...

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको प्रदर्शन, तस्बिरमा हेर्नुहोस् access_timeअसार २८, २०७७

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।  लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन ग...

पार्टी भित्रका भ्रष्टलाई कारबाहीको माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन access_timeअसार २१, २०७७

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी भित्रका भ्रष्टलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ ।  नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी ने...

विद्यार्थीलाई घर भाडामा ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेविसंघको माग access_timeचैत ९, २०७६

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपत्यकामा भाडामा बस्ने विद्यार्थीलाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।  आइतबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले एक...

सानेपा प्रवेशका लागि नेविसंघ–तरुण दलका पूर्वअध्यक्षहरुका यस्ता छन् एजेण्डा access_timeचैत ६, २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता–कार्यकर्तामा आसन्न महाधिवेशन केन्द्रित जोडघटाउ सुरु भइसकेको छ । महाधिवेशन तिथि मिति (२०७७ फागुन ७–१० गते) सार्वजनिक भइ तयारीका गतिविधि अगाडि बढेसँगै नेता–कार्यकर्ता आन्तरिक राणनीतिमा व्यस्त देखिन्छन् । आफू अनुकु...

कास्कीमा नेविसंघ आन्दोलनः वार्ताबाट सहमति खोज्ने प्रयास access_timeफागुन १३, २०७६

पोखरा । नेविसंघका नेता राजेश हमाल पक्राउ परेपछि सोमबार र मंगलबार पोखराको माहोल तनावग्रस्त रह्यो । सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउन खोजिएको भन्दै नेविसंघका नेता कार्यकर्ताले सरकारको चर्को आलोचना गरे । ठाउँ–ठाउँमा चक्काजाम र मुठभेडपछि नेविसंघ विवाद टुङ्गोम...

स्ववियु सभापतिका उम्मेद्वार पक्राउ परेको विरोधमा नेविसंघ कास्कीले  बाल्यो टायर access_timeफागुन १२, २०७६

पोखरा । पृथ्वीनारायण क्याम्पसमा दुई संगठनबीच भएको झडपले उग्र रुप लिएको छ । गएको बिहीबार नेकपा निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघबीचको झडपबाट घाईते भएका अनेरास्ववियुका विराट दवाडी र विशाल पन्तको उजुरीपछि नेविसंघका स्ववियु सभापतिका उम्मेद्वार राजेश हमाल पक्रा...

नेविसंघको नयाँ नेतृत्वमा राजीव ढुंगाना access_timeमाघ १६, २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति घोषणा गरेका छन् ।  २०७५ फागुन १ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय र पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम देउवा ११ महिना १८ दिनपछि नेविसंघ तदर्थ समित...

स्ववियु निर्वाचन केन्द्रित नेविसंघको छलफल access_timeमाघ ३, २०७६

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  स्ववियु निर्वाचन तयारीबारे छलफल गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति  केन्द्रिय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरिय स्ववियु निर्वाचन तयारी छलफल भएको हो । छलफलले विभिन्न क्य...

नेविसंघले लिपुलेकसहितको नक्सा थमाउँदै विद्यार्थीलाई उतार्यो सडकमा access_timeमंसिर २३, २०७६

काठमाडौं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको विरोधमा नेपाल विद्यार्थी संघले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ ।  काठमाडौँको बसन्तपुर डबलीमा नेविसंघका नेताहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् । ‘चिनौँ सीमा, जोगाऔँ माटो&...

नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ access_timeमंसिर २, २०७६

काठमाडौँ । भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा प्रदर्शन गर्ने काँग्रेसको भ्रातृ संगठन नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, ईश्वर अधिकारी, सु...

माइतीघरमा घन्कियो ‘ब्याक अफ इन्डिया र चाइना’ को नारा (फोटोफिचर) access_timeमंसिर १, २०७६

काठमाडौँ । भारत र चीनले नेपाली भूमि मिचेको भन्दै नेपाल विद्यार्थी संघको एक समूहले राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।   बुधबार माइतीघरमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले ब्याक अफ इन्डिया र ब्याक अफ चाइनाको नारा लगाउँदै नेपाली भूमि अतिक्रमण दव...

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग access_timeकात्तिक २६, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।  भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडांैको चावहिलमा प्रधा...

आरएन कलेजका नेविसंघ इकाई अध्यक्षसहित ५ जना प्रहरी नियन्त्रणमा access_timeकात्तिक २५, २०७६

काठमाडौं– प्रहरीले नेविसंघका आरएन कलेजका इकाईअध्यक्ष प्रेम जिसीसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।  भारतले केहीदिन अघि आफ्नो देशको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र ल...

‘नेविसंघको विधानअनुसार नयाँ नेतृत्व ल्याउन दबाब’ access_timeकात्तिक २५, २०७६

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार ‘माउ पार्टीको प्रवृत्ति र नेविसंघको विधान’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । पद्यकन्या क्याम्पसमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघ इकाइ समिति र ...

भारतले जारी गरेको नक्साप्रति नेविसंघको विरोध प्रदर्शन access_timeकात्तिक २१, २०७६

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ ।  नेविसंघले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकला...

नेविसंघ विधान विवादमा युटर्न : देउवालाई राजीव ‘भारी’ बन्ने संकेत ! access_timeकात्तिक १७, २०७६

काठमाडौँ – नेपाली काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा नयाँ नेतृत्व ल्याउने विषयले बहस र विवाद निम्त्याएको छ । नेविसंघको नयाँ नेतृत्वमा चयनको जिम्मेवारी पाएका पार्टी सभापति शेरबहादुर देउवाले ५० वर्ष आसपासका राजीव ढुङ्गानाको नामअघि स...

दलहरुलाई उम्मेदवार छान्नै सकस, आयोगले सार्वजनिक गर्‍यो उम्मेदवार मनोनयनपत्र access_timeकात्तिक ७, २०७६

काठमाडौं । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने दिन आउन दुई सातामात्र बाँकी छ । प्रमुख राजनीतिक दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन् । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअन...

‘वृद्धलाई नेविसंघको अध्यक्ष बनाए सनेपामा आमरण अनसन बस्छौँ’ access_timeकात्तिक ६, २०७६

काठमाडौं – नेपाली कााग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हदलाई उल्लघंन नगर्न नेविसंघका नेताहरुले चेतावनी दिएका छन् । रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि नेविसंघका विधानप...

काँग्रेसले नेविसंघमा ३२ वर्ष माथिको नेतृत्व चयन गर्न लागेपछि फेरि लफडा access_timeकात्तिक ६, २०७६

काठमाडौं । नेपाली काँग्रेसको शीर्ष नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघ(नेविसंघ) को नेतृत्व चयन गर्ने तयारी गरेपछि विवाद देखिएको छ ।  नेपाल विद्यार्थी संघभित्र ३२ वर्षमुनीबाट नेतृत्व चयन गर्ने कि ३२ वर्षमाथिबाट भन्नेमा विवाद कायमै रहेको बेला काँग्रेस ...

Page 1 of 2