केन्द्रीय संस्करण

नेयमार

नेयमारले बार्सिलोनालाई ९१ करोड रुपैयाँ तिनुपर्ने access_timeअसार ६, २०७७

पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारले पूर्व क्लब बार्सिलोनालाई ६७ लाख युरो तिनुपर्ने भएको छ । स्पेनको अदालतले नेयमारविरुद्ध फैसला सुनाउँदै सो सजाय तोकेको हो । सन् २०१७ को अगस्तमा बार्सिलोना छाडेका ब्राजिलियन खेलाडीले आफ्नो पूर्वक्लबले आफूलाई लोयल्टी बोनसबापत् ४ करोड ...

नेयमारलाई बेच्न पीएसजी तयार access_timeचैत ३, २०७६

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सुपर स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड घटाएर नेयमारलाई बेच्न तयार भएको हो । पीएसजीले नेयमारको नयाँ मुल्य एक सय ३५ मिलियन पाउन्ड राखेको छ । यसअघि नेयमारको मुल्य एक ८६ मिलियन ...

जन्मदिनमा नेयमार फेरि घाइते access_timeमाघ २१, २०७६

ब्राजिल एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का सुपरस्टार नेयमार आफ्नो जन्मदिनताका ‘घाइते’ हुने शृङ्खला यो वर्ष पनि दोहोरिएको छ । करङ्गमा चोट लागेको भन्दै नेयमारलाई मङ्गलबार हुने नान्टेसविरुको टोलीमा समावेस गरिएको छैन । गत शनिबार मोन्टिपेलियरबिरुद्धको खेलमा...

नेयमारले दुई गोल गरेपनि पीएसजी बराबरीमा रोकियो access_timeपुस २८, २०७६

नेयमारले दुई गोल गरेपनि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा मोनाकोसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीका लागि नेयम...

नेयमार फर्किएको खेलमा पीएसजी विजयी access_timeमंसिर ७, २०७६

सुपरस्टार नेयमार डेढ महिना पछि फर्किएको खेलमा पेरिस सेन्ट जर्मन पीएसजीले बलियो प्रतिद्वन्द्वी लिलेमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा सुक्रबार राति भएको खेलमा पीएसजीले लिलेलाई २–० गोलले हरायो । पीएसजीले दुवै गोल पहिलो हाफका गरेको थियो । पीएसजीलाई ज...

पीएसजीसँग सम्झौता लम्ब्याउन नेयमारद्वारा अस्वीकार access_timeमंसिर ३, २०७६

एजेन्सी । ब्राजिलियन सुपरस्टार नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग करार सम्झौता लम्ब्याउन अस्वीकार गरेका छन् । पीएसजीले सन् २०२५ सम्म सम्झौता लम्ब्याउन गरेको प्रस्तावलाई नेयमारले अस्वीकार गरेका हुन् । २७ वर्षीय नेयमारको पीएसजीसँग सन् २०२२ सम्म सम्झौता छ । उन...

नेयमारको निर्णायक गोल access_timeअसोज १२, २०७६

स्टार स्ट्राईकर नेयमारको गोल सहयोगमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा कठिन जित निकालेको छ ।  शनिबार राति भएको खेलमा पीएसजीले बोर्डअक्सलाई १–० गोलले हरायो । पीएसजीका लागि नेयमारले ७०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । सु...

पीएसजीलाई घरमै रेइम्सको झट्का access_timeअसोज ९, २०७६

स्टार खेलाडी नेयमार र एन्जल डी मारियाले गोल गर्न नसकेपछि साविकक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) लाई घरेलु मैदानमै रेइम्सको नमिठो झट्का लागेको छ । फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजी रेइम्ससँग २–० गोलले पराजित भयो । जारी लिगमा सातौं खेल स...

नेयमारको निर्णायक गोल access_timeभदौ २९, २०७६

सुपर स्टार स्ट्राईकर नेयमारले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले निर्णायक गोल गरे ।  दो...

नेयमार बार्सिलोना फर्किएमा मेस्सी खुशी access_timeभदौ २७, २०७६

बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले ब्राजिलियन स्टार नेयमार बार्सिलोना फर्किएमा आफु सबैभन्दा धेरै खुशी हुने बताएका छन् । स्पेनिस पत्रिकालाई अन्तवार्ता दिँदै मेस्सीले नेयमार फर्किए क्लबको उद्येश्यहरु पूरा हुने सम्भावना थप बलियो हुने बताए । २७ बर्षीय नेयमार दुई बर्षअघि...

नेयमार र रोनाल्डोको ‘ड्रिम जोडी’ बनाउँदै युभेन्ट्स access_timeभदौ २०, २०७६

युरोपियन क्लब फुटबलको ट्रान्फर बजारमा सर्वाधिक चर्चाको पात्र बने ब्राजिलियन एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेयमार । वर्षभर ट्रान्सफर चर्चाको शिखरमा रहेका नेयमारको स्पेनिस क्लब बार्सिलोना फर्कने चाहना पूरा हुन सकेन । उनको रियल म्याड्रि«ड जाने अर्को सपना पन...

पीएसजीमै थन्किए नेयमार access_timeभदौ १८, २०७६

एजेन्सी । ब्राजिलियन स्टार नेयमार अन्नतः पेरिस सेन्ट जर्मन (पीएसजी) मै थन्किएका छन् । वर्षभर ट्रान्सफर बजारमा छाएका नेयमार पछिल्लो समय बार्सिलोना जाने चर्चा खुबै चलेको थियो । नेयमारलाई भित्र्याउन बार्सिलोनासँगै रियल म्याड्रिड पनि कम्मर कसेर लागेको थियो । तर अन्तिममा दुब...