केन्द्रीय संस्करण

नेप्से

कारोबार सुरु नहुँदै नेप्से २३ अङ्कले बढाइयो access_timeअसोज ४, २०७७

काठमाडौँ । कारोबार सुरु नहुँदै नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २३ अङ्कले बढेको छ । प्रिओपनिङ सेसनमा हुने कारोबारको नाममा बजार परिसूचक एकैपटक २३ अङ्कले बढेर १ हजार ५ सय ९५ अङ्कबाट कारोबार सुरु भएको हो । बिहीबार बजार बन्द हुँदा बजार १ हजार ५ सय ७२ अङ्कमा ...

१ करोड ९ लाख कित्ता सेयर सूचीकृत access_timeसाउन २२, २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा १ करोड ९ लाख ९० हजार ४३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  सोल्टी होटलले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत ५ बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस वितरणपछि हाल सोल्टीको सेयर ...

सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द access_timeअसार १८, २०७७

सेयर बजारमा साताको अन्तिम दिन (बिहीबार) नेगेटिभ सर्किट ब्रेकर लागेको छ ।  ११ बजेर  २३ मिनेटमा नेगेटिभ सर्किट ब्रेक लागेको हो । यसबेलासम्मा बजार ५३.५० बिन्दुले बजार घटेको हो ।  लगातार पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको बजारमा आज भने नेगेटि...

शेयर बजार मंगलबारदेखि खुल्ने, कर्फ्यू नै लागे पनि अब बन्द नहुने ! access_timeअसार १३, २०७७

काठमाडौं । शेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको हो ।  शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कारोबारलाई खुला गर्ने निष्कर्षमा पुगेक...

नेप्सेमा दोहोरो अङ्कको सुधार access_timeचैत ६, २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्सेका अनुसार नेप्सेमा १३।५० ले वृद्धि भई एक हजार २६९।३० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत २।०३ ले बढेर २७३।८...

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि access_timeफागुन १३, २०७६

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।  नेप्सेको उच्च अङ्कको वृद्...

नेप्सेमा उच्च अङ्कको वृद्धि access_timeफागुन ५, २०७६

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ ।  यस्तै सेन्सेटिभ ...

साताको शेयर बजार : सात अर्बको कारोवार access_timeमाघ २५, २०७६

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो ।      कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर रु सात अर्ब ३९ करोड १७ लाख दुई हजार ५१० मूल्यमा खरिद बिक्री भए । बजार असन्तुलित देखिँदा नेप्...

साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार access_timeमाघ ४, २०७६

गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम ग¥यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड&rs...

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि access_timeमाघ २, २०७६

काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ । बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ ।  लगानीकर्तामा एक प्रकारको सकारात्मक प्रभाव ...

लगानीकर्तालाई उत्साहित बनाउने गरी यसकारण बढ्यो शेयर बजार (भिडियो सहित) access_timeपुस २७, २०७६

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि शेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ ।  नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायर पर्चेज कर्जामा कडाई गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि access_timeपुस ७, २०७६

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबारदेखि सुधार देखिएको बजारमा आज भने करीब १८ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७७ बिन्दुले बढेर एक हजार १६८.५८ मा पुगेको छ । कूल १.५४ ...

साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार access_timeमंसिर २८, २०७६

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय ग¥यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर रु दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ मूल्यमा खरिदबिक्री भए । कारोवारका आधारमा रु दुई अ...

नेप्से परिसूचक ओरालो यात्रामा access_timeकात्तिक ३, २०७६

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०३ विन्दुले ओरालो लागेर एक हजार १३३.७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसम...

३.८७ अंकले बढेको बजारमा ४३ करोडको कारोबार access_timeभदौ १८, २०७६

काठमाडौं–बुधबार सेयर बजारमा ३.८७ अंकले वृद्धि भएको छ । यस दिन ४३ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  आज १ सय ६८ कम्पनी कारोबारमा आए । यस दिन फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य समुहमा गिरावट आएको छ भने बाँकी सबै समुहमा ब...

नेप्सेले रोक्यो ब्रोकर लाइसेन्स access_timeभदौ ४, २०७६

बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयमा लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।  संघीय संसद्को अर्थ समितिको पत्रकार आधारमा बैंकको सहा...