केन्द्रीय संस्करण

नेपाली सेना

अन्तर्राष्ट्रियस्तरको विष्फोटन पदार्थ छ, ढुक्क हुनुस् शङ्का नगर्नुुस् : सेना access_timeमाघ ५, २०७६

नेपाली सेनाले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ (ईमल्सन) को गुणस्तर र नियमित आपूर्तिमा कुनै आशङ्का नगर्न पूर्वाधार आयोजना निर्माणकर्तालाई आग्रह गरेको छ  । सेनाको सुनाचुरी ईमल्सन प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर र नियमित आपूर्तिमा शङ्का नगरी...

इराकस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण : नेपाली सेनाद्वारा सुरक्षा सतर्कता अपनाउन निर्देशन access_timeपुस २३, २०७६

काठमाडौँ । इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीको हत्यापछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आक्रमणपछि नेपाली सेनाले शान्ति स्थापनार्थ यूएन मिशनहरुमा तैनाथ आफ्ना युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न निर्देशन दिएको छ ।&nbs...

नेपाली सेनाको स्वास्थ्य शिविर : पाँच किलोसम्मको ट्युमर शल्यक्रिया access_timeपुस २०, २०७६

काठमाडौँ । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने उद्देश्यसहित स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा मंसिर २७ देखि पुस ६ गतेसम्म महोत्तरीको सोनमा गाउँपालि...

सेनाद्वारा एक हजार किमी सडक निर्माण access_timeपुस १८, २०७६

–भीष्मराज ओझा काठमाडौं । नेपाली सेनाले हालसम्म विभिन्न २७ सडक आयोजनाअन्तर्गत एक हजार ६५ किलोमिटर लम्बाइको सडक निर्माण सम्पन्न गरी नेपाल सरकार, सडक विभागलाई हस्तान्तरण गरेको छ ।  यसबाहेक सेनाले हाल महत्वपूर्ण पाँच सडक आयोजना (५३२.९७ किमी) निर्माणाधीन र...

अमेरिकाले दियो नेपाली सेनालाई शक्तिशाली विमान access_timeपुस २, २०७६

काठमाडौं । नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा  एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत र्याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरेका हुन् ।&nbs...

छोराछोरी सरह बिरुवा हुर्काउँदै नेपाली सेना access_timeपुस १, २०७६

-रमेश लम्साल  काठमाडौं । ‘छोराछोरी हुर्काउनभन्दा यसलाई धेरै मेहनत लागेको छ । यो त अझै सानो छ, ठूलो बनाउन त अझै धेरै समय लाग्छ’, नेपाली सेनाका हवल्दार यमबहादुर गिरी बताउँछन् । नेपाली सेनाको मकवानपुरस्थित राजदमार बेसक्याम्पमा गिरीलगायतको समूह ...

नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर: गरिबका लागि वरदान access_timeपुस १, २०७६

–धनवीर महतो गौशाला । पित्त थैलीको पत्थरी एवं पाठेघरको समस्याले वर्षौंदेखि पीडित रहेकी महोत्तरी, रामगोपालपुर–८ विर्ताकी ५५ वर्षीया सावित्रीदेवी ठाकुर आज एकाबिहानै सोनमा गाउँपालिका–३ स्थित खखनामा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविर स्थलमा पुगिन्।&nb...

नारायणी नदीमा नेपाली सेनाको जलउद्दार अभ्यास, हेरौं तस्बिरमा access_timeमंसिर २७, २०७६

चितवन । चितवनको नारायणी नदीमा नेपाली सेनाले जलउद्धार अभ्यास तालिमको प्रदर्शनी  गरेको छ । नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण रिसौली चितवनले श्री विपद् व्यवस्थापन निर्देशनालय अन्तर्गतका फौजहरुको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास...

नेपाली सेनाले भारत र चीनसँग जोडिएको सीमाको सर्भे र अनुगमन गर्ने access_timeकात्तिक २९, २०७६

नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे तथा सीमा अन...

तराई–मधेस दुर्तमार्गका तत्कालीन आयोजना प्रमुखमाथि सेनाको सोधपुछ access_timeकात्तिक २७, २०७६

काठमाडौं– नेपाली सेनाले काठमाडौं-तराई-मधेस दुर्तमार्ग सडक निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक मुल्याँकन बोर्डका सदस्यहरुलाई सचेत गराएको छ । कोर्ट अफ इन्क्वायरी बोर्डले आयोजनाको सुपरीवेक्षण कार्यका लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट कार्य...

सेनाले गर्यो सेनानी रामचन्द्र तिवारीलाई बर्खास्त access_timeकात्तिक २५, २०७६

काठमाडौँ । नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।  २०७३ चैत १८ मा जापानमा दुई वर्ष अध्ययनका लागि बेतलबी बिदा लिएका उनी अध्ययन सकेपछि सर्त बमोजिम हाजिर नभइ आफूखसी हिँडेकाले सैनिक ऐन बमोजिम कारबाही गरिएको सेनाल...

नेपाली सेनाले भित्र्यायो ५१ यात्रु सिट क्षमताको नयाँ विमान access_timeकात्तिक १६, २०७६

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थ...

खेलमार्फत सैनिक कुटनीतिक सम्बन्ध विस्तारः पदक भने शून्य ! access_timeकात्तिक १६, २०७६

काठमाडौँ । चीनको उहानमा भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामार्फत नेपाली सेना सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न सफल भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाली सेना पदक प्...

युवतीलाई कुकुरबाट बलात्कार नगराइएको सेनाको प्रतिक्रिया, समाचारप्रति गम्भीर ध्यानाकर्षण access_timeकात्तिक ६, २०७६

काठमाडौं-नेपाली सेनाले ‘द्धन्द्वकालमा यौन हिंसा पीडित युवतीको बयानः कुकुरबाट बलात्कार गराईयो’ भन्ने समाचारप्रति गम्भीर ध्याकर्षण भएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी सो समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाए...

नेपाली सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही access_timeकात्तिक ६, २०७६

काठमाडौं– नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको ...

सेनामा भर्ना छनौट अनियमिततामा प्रकरण : २७ जना सैनिक तथा गैरसैनिकमाथि कारवाही access_timeकात्तिक ६, २०७६

काठमाडौँ । नेपाली सेनाको भर्ना छनोटका क्रममा आर्थिक लेनदेन गर्ने तथा नक्कली परीक्षार्थी बनेका २७ जनालाई सेनाले कारवाही थालेको छ । तीमध्ये चार जना सैनिक र बाँकी गैरसैनिक रहेको नेपाले सेनाले जनाएको छ । नेपाली सेनाले गत साउनमा विभिन्न चालिस वटा भर्ना केन्द्रहरुमा ...

नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकी सेनासँग ‘ल्याण्ड फोर्स टक’ access_timeकात्तिक ५, २०७६

नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषय...

बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक access_timeअसोज २९, २०७६

बेलायत– संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्...

नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने access_timeअसोज १५, २०७६

काठमाडौं– नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कात्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक ...

पदावधी थपसँगै प्रधानसेनापति बन्ने रोलक्रममा प्रभुराम शर्मा access_timeअसोज १०, २०७६

काठमाडौँ । नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप भएको छ । यससँगै सेनाको भावी नेतृत्वको दौडमा शर्मा अगाडि आएका छन् । सैनिक मुख्यालयको सिफारिसमा सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका शर्माको पदावधि १ वर्ष २ महिना १५ दिनका लागि थप भएको हो । शर्माको ...

Page 1 of 2