नेपाली काँग्रेस
नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने आवाज उठेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा गठबन्धनमा तालमेल गर्दा स्वाभाविक ढङ्गले सिट बाँडफाँट गर्नुपर्नेमा कुरा उठेको हो ...
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरता र औचित्यमाथि गम्भीर विमर्श भएको छ । असार २७ गतेदेखि ३२ गतेसम्म आगामी संघ र प्रदेश निर्वाचनको गठबन्धनका सन्दर्भमा १ सयभन्दा बढी नेताले धारणा राखेको थिए । बैठक गठबन्धन गर्दा क...
नेपाली काँग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रस्ट सङ्केत देखाएको छ । सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश नेताहरू गठबन्धनको पक्षमा उभिएका छन् । सोमबार र मंगलबार गरी ४५ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका...
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी प्रदेश र संघको निर्वाचनमा गठबन्धनको विषय प्रमुख बनेको छ । पहिलो दिनको बैठकमा अधिकांश नेताहरूले गठबन्धनको विपक्षमा मत राखेका छन् । पार्टीको संस्थापन पक्षका नेताहरूसमेत गठबन्धनको विपक्षमा देखिएका छन् । संस्थापन इतरका प्रमु...
नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्को संयोजनमा बैठक बसिरहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए । उनका अनुसार भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा प...
प्रदेश १ मा पहिलो पार्टी बन्न सफल भएको नेपाली काँग्रेसमा गठबन्धनबारे मत विभाजित देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गठबन्धन गरेकै कारण सफलता प्राप्त गरेको स्वीकार गरेको छ भने संस्थापन इतरपक्षले भने गठबन्धनकै कारण काँग्रेस सफल भएको मान्न तयार नदेखिएको हो ।...
स्थानीय निर्वाचनको परिणाम अन्तिम चरणमा छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको नजिता ७ सय ४५ पालिकामा आइसकेको छ । ७ सय ५३ पालिका मध्ये बाँकी ८ पालिकाको नजिता आउने क्रममा छ । यो समाचार तयार पर्दासम्म काँग्रेस ३२५, एमाले २०२, माओवादी केन्द्र १२१, जसपा ३०, एकीकृत समाजवादी...
स्थानीय तह निर्वाचन परिणाम अनुसार खोटाङ्गमा नेकपा एमाले खुम्चिएको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणामको तुलनामा स्थानीय तह निर्वाचन २०७९ मा एमाले खुम्चिएको हो । २०७४ मा ५ वटा स्थानीय तहको प्रमुख जितेको एमाले अहिले दुई वटा तहमा खुम्चिएको छ । जिल्लाका १० स्थानीय...
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ललाई पार्टीबाट निष्कासित गरिएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीको सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरिएको हो । ‘नेपाली काँ...
नेपाली काँग्रेसले महानगरपालिका प्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस संसदीय समिति बैठकले पार्टीको भागमा परेका तीन महानगरका मेयरको उम्मेदवार तय गरेको हो । सत्ता गठबन्धनको सहमति अनुसार तीन महानगरपा...
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो सङ्कल्पमा ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर, गाउँदेखि केन्द्रसम्म नेपाली काँग्रेसको सरकार’ भन्ने नारा दिइएको छ । पार्टीले आफ्नो सङ्कल्पमा चुन...
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याए लगत्तै नेपाली काँग्रेसका नेता–कार्यकर्ता दुई ध्रुवमा विभाजित भएका छन् । महानगरको मेयरमा दाबी गर्दै आएको काँग्रेस उपमेयरमा सीमित हुने...
नेपाली काँग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधानाध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस ग...
नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । मेयरमा पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको भए पनि उपमेयरमा भने सहमति जुट्न नसक्दा उपमहानगर समितिले ८ जनाको नाम सिफारिस गरेको छ । उपमहानगर समितिको ब...
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सबै ठाउँमा काँग्रेसलाई सरकारमा पुर्याउन सफल भएको बताएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले प्रधानमन्त्री भएर आफूले राम्रै गरेको पनि बताए । यस्तै देउवाले प्रधानमन्त्री बनाइदेउ भनेर रामचन्द्र प...
जनकपुर । मुलुक अहिले स्थानीय तह निर्वाचनमा केन्द्रित छ । सत्तारुढ पाँच दलीय गठबन्धन आपसमा तालमेल गरेर निर्वाचनमा जाने भएका छन् । तर, कुन स्थानीय तहमा कसले उम्मेदवारी दिने भन्नेमा उनीहरुबीच रस्साकस्सी चलिरहेको छ । सत्ता बाहिर रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवाद...
स्थानीय तहको निर्वाचन केन्द्रित चहलपहल बढेसँगै विराटनगरस्थित कोइराला निवासमा नेपाली काँग्रेसका नेता–कार्यकर्ताको आउजाउ पनि बढ्न थालेको छ । हप्ता नबिराई विराटनगर आउने गरेका काँग्रेस नेता शेखर कोइराला सानातिना बैठक, छलफल तथा सुझाव लिने काम यही निवासमा बसेर गर्...
पाँच दलीय गठबन्धनको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले समय थप गरेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताए । बैठकले चुनावी तालमेलको ...
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा १० जना सिफारिस भएका छन् । काँग्रेस सूर्यगढी गाउँपालिकाको बैठकले शंकर बहादुर प्याकुरेलसहित कुमार गुरुङ, शिव अधिकारी, मञ्जु बुढाथोकीको नाम सिफारिस भएको छ । ...
नेपाली काँग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा शेखर कोइरालालाई भेटेर फर्किएका छन् । भरतपुर महानरपालिका काँग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन् । नेताहरूला...