केन्द्रीय संस्करण

नेपाल समुन्द्रपार निकासी पैठारी संघ

‘व्यापार घाटा न्यूनीकरण गर्ने बलियो आधार अझै तयार भएन’ access_timeमाघ ११, २०७६

काठमाडौँ । उद्योगी व्यववसायीहरुले व्यापार घाटा न्यूनीकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन् ।  नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारका नीतिहरुक...