केन्द्रीय संस्करण

नेपाल वायु सेवा निगम

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु access_timeजेठ २०, २०७७

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् । निगमको...

जब ध्वजावाहक नेपाली विमान सिधै जापान पुग्यो... access_timeफागुन १९, २०७६

–कालिका खड्का जापान । नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् ।  काठमाडौंँ–नारिता उडानका लागि  सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा ना...

ऊहानबाट नेपाली ल्याएको वाइड बडी जहाजले नियमित उडान भर्दै access_timeफागुन ६, २०७६

काठमाडौं । चीनको हुवान प्रान्तको ऊहान  शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ । ऊहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहा...

नेपाल एयरलाइन्सलाई सम्मान access_timeपुस १, २०७६

काठमाडौं । राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । ‘एयरलाइन्स कृटिज एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड नेपाल वायुसेवा निगमलाई प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्ल...

निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने access_timeमंसिर २९, २०७६

–सिबी अधिकारी काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई...

निगमको ग्वाङ्जाओ उडान निश्चित access_timeमंसिर १७, २०७६

काठमाडौं । छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भनेर आलोचना भइरहँदा नेपाल वायु सेवा निगमको चीनका विभिन्न गन्तव्यमा उडान भर्ने प्रयासले सार्थकता पाएको छ । लामो समयको अन्तरालपछि अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल (नेपाल एयरलाइन्स) ले चीनको ग्वाङ्जाओ उडान गर्ने ...

निगमले पटक–पटक टेन्डर आह्वान गर्दा पनि बोइङ– ७५७ बिक्री प्रक्रिया लम्बियो access_timeकात्तिक १९, २०७६

नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ ।  उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान गर्ने भएको छ ...

निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह access_timeभदौ २३, २०७६

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ । निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक वाइड बडी ए–३३०–२०० जहाजमार्फत यही ...