केन्द्रीय संस्करण

नेपाल भ्रमण वर्ष २०२०

‘कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनै कार्यक्रमहरु प्रभावित भएका छैनन्’ (भिडियो सहित) access_timeफागुन १६, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको बताएका छन् । शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुस...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’, अल नेटवर्क टक टाईम र डेटा सहितका कम्बो प्याकहरु access_timeमाघ ८, २०७६

काठमाडौं– विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् ।   एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबार (माघ ८) बाट संचाल...

भ्रमण वर्षको योजना छैन कैलालीका स्थानीय तहसँग access_timeपुस २८, २०७६

–झलनाथ खनाल भजनी  । नेपाल भ्रमण वर्ष २०२० शुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन् ।कैलालीको भजनी नगरपालिलले भ्रमण वर्ष लक्षित कुनै योजना बनाएको छैन । न त नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि...

म्यान्मामा नेपाल भ्रमण वर्षको प्रचार access_timeपुस २७, २०७६

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेका पर्वातारोहीहरू र ३२५ पटक नेपाल भ्रमण गर्नुभएका बर्मेली पर्यटकलाई सम्मान गरी म्यान्मामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ ।  म्यान्माबाट अहिलेसम्म दुईजनाले मात्र सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहीहरू पे फ्यो...

‘भिजिट मधेश नेपाल–२०२०’  सञ्चालन हुने access_timeपुस २३, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले  ‘भिजिट मधेश नेपाल–२०२०’ घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो ।  भिजिट मधेश नेपालद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्...

नेपाल भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम बैंककमा access_timeपुस २०, २०७६

थाइल्यान्ड । थाइल्याण्डका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज राजधानी बैंककमा पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रचारप्रसार गर्न त्यहाँस्थित  नेपाली राजदूतावासद्वारा बैंककस्थित गैरआवासीय नेपाली सङ्घ र थाइ–ने...

नेपाल भ्रमण वर्षको चीनमा प्रचार प्रसार access_timeपुस २०, २०७६

काठमाडौं । नयाँ वर्ष २०२० को सुरुवातसँगै चीनमा पनि नेपाल भ्रमण वर्षको प्रचार प्रसार सुरु भएको छ । बेइजिङ्गस्थित नेपाली राजदूतावासको आयोजनामा ४ जनवरीमा चच्याङ्ग, यीयुबाट बढीभन्दा बढी चिनियाँ पर्यटक भित्राउने उद्देश्यले भब्य कार्यक्रम गरिएको छ ।  चीनको प्रमुख व्याप...

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भः पहिलो दिन देशभर जे देखियो (फोटोफिचर) access_timeपुस १६, २०७६

काठमाडौं  । नेपाल भ्रमण वर्ष २०२० को वुधबारदेखि विधिवत रुपमा सुरुवात भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच भ्रमण वर्षको सुरुवात गरेकी हुन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत भएकोले यो अवसरमा देशैभर आन्तारिक तथा बाहिरी...

पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत access_timeपुस १६, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु भएको दिन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा छिर्ने पहिलो पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ । पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई पशुपति क्षेत्र प्रवेश गराउन बनाएका चार काउन्टरमा शुरुमा आउने चार पर्यटकलाई निःशुल्क प्रवेश ...

राष्ट्रपति भण्डारीद्वारा नेपाल भ्रमण वर्ष २०२० को भव्य समारोहबीच उद्घाटन access_timeपुस १६, २०७६

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ ।  काठमाडौंको दशरथ रंगशालासँगै देशैभर विभिन्न कार्यक्रम गरि भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको हो ।  सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउ...

नेपाल भ्रमण वर्ष: इलाममा एक रुपैयाँमा पर्यटकलाई बास access_timeपुस १६, २०७६

इलाम । नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् ।  सन् २०१९ को अन्तिम दिन मङ्...

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन आज : यी बाटो प्रयोग नगर्न ट्राफिक प्रहरीको अनुरोध access_timeपुस १६, २०७६

काठमाडौँ । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को बुधबार अर्थात सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) देखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । उद्घाटन समारोहलाई ध्या...

बुधबारदेखि नेपाल भ्रमण वर्ष शुभारम्भ हुँदै, यस्तो छ उद्घाटनको भव्य तयारी access_timeपुस १५, २०७६

काठमाडौं । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को बुधबार अर्थात सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) देखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले ...

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ठमेलमा दिपावली access_timeपुस १५, २०७६

काठमाडौं– सन् २०२० लाई नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले ठमेलको नर्सिङ्ग चोकमा लाइटिङ तथा दिपावली गरेको छ । त्यसै गरि डिसेम्बर ३१ का दिन नाट्टा सचिवालय गोमा गणेश मन्दिरको प्राङ्गणमा नेपाल भ्रमण वर्ष २०२० को व्य...

नेपाल भ्रमण वर्ष बेलायतमा प्रबर्द्धन गरिँदै access_timeपुस १४, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान  समारोह आयोजना हुने भएको हो ।  नेपालको बारेमा ज...

यस्ता छन् भ्रमण वर्षमा पर्यटकीय संस्थाका अफर access_timeपुस १३, २०७६

–सिबी अधिकारी काठमाडौं । सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्...

चितवनको आँपटारीमा ‘जीप लाइन’ सरर... access_timeपुस १२, २०७६

नेपाल साहसिक खेलका लागि विश्वमै प्रख्यात छ । बन्जी, क्यानोनिङ, ज्याकब्स ल्याडर, एब्सेलिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ, जीप लाइन, माउन्टेनिङ, माउन्टेन बाइकिङ, रक क्लाइम्बिङलगायतका साहसिक खेलका लागि नेपाल विश्व पर्यटकको रोजाइमा पर्छ ।  एकातिर ‘नेपाल भ्रमण वर्ष २०२...

‘न्यू इयर इभ’मा पौवामा प्रमोदले दर्शक झुमाउने access_timeपुस ११, २०७६

भैरहवा– अङ्ग्रेजी नयाँ वर्ष २०२० को पूर्वसध्यामा भैरहवामा रहेको ‘होटल पौवा’ले ‘न्यू इयर इभ २०२०’ विशेष कार्यक्रम गर्ने भएको छ । भैरहवास्थित होटल पौवाले आज पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले राष्ट्रिय महोत्सवको रुपमा ‘नेपाल भ्रमण ...

भ्रमण वर्ष: उपर्दाङगढी र चेपाङ जीवन शैली हेर्न जाऔं access_timeपुस ११, २०७६

मुग्लिन । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चितवनको इच्छाकामना  गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ । पर्यटकीय दृष्टिले प्रचूर सम्भावना बोकेको धार्मिक सांस्कृतिक तथा प्राकृतिक सम्पदा भए पनि प्रचारप्रसारको अभाव रहेको छ ।...

भ्रमण वर्ष: डोटीमा पर्यटकहरुका लागि खप्तड, बडिकेदार र हुड्केले स्वागत गरिरहेछन् access_timeपुस ११, २०७६

डोटी । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लामा तीव्ररूपमा तयारी  सुरुआत गरिएको छ  । भ्रमण वर्ष आउन केही दिन बाँकी रहँदा यहाँको दिपायल सिलगढी नगरपालिकासहित अन्य आठै स्थानीय तहल भव्यरूपमा उद्घाटन गर्नेगरी आ–आफ्नो तयारी तीव्ररूपमा गरिरहेका छन् । ...

Page 1 of 2