केन्द्रीय संस्करण

नेपाल निर्माण व्यवसायी महासंघ

निर्माण व्यवसायीले पनि गरे कोरोनाभाइरस उपचार कोषमा १ करोड योगदान access_timeचैत ११, २०७६

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको सिफारिसमा निर्माण व्यवसाय विकास परिषद अन्र्तगत निर्माण व्यवसायी कोषको तर्फबाट कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक करोड योगदान गर्ने निर्णय भएको छ ।  यो रकम नेपाल सरकारअन्...

नियमावली नसच्याएसम्म आन्दोलन जारी राख्ने निर्माण व्यवसायीको चेतावनी access_timeमंसिर १०, २०७६

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिएको छ ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री हुने गरी सो नियमावली तत्काल सच्याएर विकास निर्माणको कामलाई सूचार...

निर्माण व्यवसायीद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना access_timeमंसिर ९, २०७६

काठमाडौं । ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएको छ ।  महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे ...

निर्माण व्यवसायीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने access_timeमंसिर ८, २०७६

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनको विरोध गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले सोमबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्ने, आफ्नो कार्यालय र स...