केन्द्रीय संस्करण

नेपाल धितोपत्र बोर्ड

सामूहिक लगानी कोष नियमावलीमा संशोधन access_timeभदौ २४, २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली २०७७ लाई भदौ २४ गतेदेखि लागू गरेको छ ।  उक्त संशोधनमार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पूनः खरिद गर्दा लिने शुल्क (एक्जिट फि) ...

धितोपत्र बोर्डले अनलाइनबाटै शेयर बजारबारे पढाउने, कसरी हुने सहभागी ? access_timeभदौ १८, २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनलाइन कक्षा सञ्चालन सुरु गरेको छ । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी जानकारी दिने उद्देश्यले पाक्षिक रुपमा सञ्चालन गर्दै आएको सो कार्यक्रम शुक्रबारदेखि अनलाइनमार्फत् सुरु गर्न लागेको हो ।  बोर्डले आधारभूत तहको पाठ्यक्रममा आधार...

नेपाल धितोपत्र बोर्डद्वारा बुक बिल्डिङ्ग लागू access_timeसाउन २९, २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा बुक बिल्डिङ्ग विधि लागू गरेको छ ।  यो विधि मार्फत कुनैपनि कम्पनीले सर्वसाधारणलाई मूल्य बढाबढ गरेर धितोपत्र बिक्री गर्न पाउनेछन् । हाल सम्म नेपालमा फिक्स प्राइसिङ विधि र प्रिमियम विधिबाट प्रारम्भि...

स्वीकृतिको पर्खाइमा १० अर्बको ऋणपत्र, ब्याजदर घटेर आउँदै access_timeसाउन २५, २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब १० अर्ब बराबरको ऋणपत्र स्वीकृतिको चरणमा छन् । बैङ्क अफ काठमाण्डू, एनसीसी बैङ्क, सानिमा बैङ्क, एभरेष्ट बैङ्क र सिद्धार्थ बैङ्क समेत गरी ५ वटा बैङ्कका ९ अर्ब ९० करोड रुपैयाँ बराबरका ९९ लाख कित्ता ऋणपत्र बोर्डको स्वीकृतिको पर्खाईमा छन् ।&n...

शेयर बजार खोल्न धितोपत्र बोर्डको निर्देशन, प्राविधिक विषयको निर्णय गर्ने जिम्मा नेप्सेलाई access_timeअसार १४, २०७७

काठमाडौं– प्राविधिक विषयको जिम्मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिँदै नेपाल धितोपत्र बोर्डले बजार खोल्न निर्देशन दिएको छ । बोर्डले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले धितोपत्र बजार (नेपा...

'शेयर बजारमा मनोचिकित्सक पाइँदैन, लगानीकर्ताले आफै मनोबल उच्च राख्नुपर्छ' access_timeजेठ २५, २०७७

भीष्मराज ढुंगाना नेपाल धितोपत्र बोर्डका अध्यक्ष हुन् । करिब ५ महिना अघि धितोपत्र बोर्डका अध्यक्षको रुपमा नियुक्त भएका ढुंगाना त्यसअघि बोर्डमै विज्ञ सञ्चालकको रुपमा नियुक्त भएका थिए । त्यसअघि उनले नेपाल राष्ट्र बैङ्कमा ३० वर्ष सेवा गरेर गत जेठमा मात्रै अवकाश पाएका थिए । ढ...

कोरोनाभाइरस उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख सहयोग गर्ने access_timeचैत ११, २०७६

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोनाभाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका नेपाल धितोपत्र बोर्डले कोरोनाभाइरस उपचार कोषमा ५० लाख रकम जम्मा गर्ने जनाएको छ । हाल नेपाल सरकारबाट भैरहेको प्रय...