केन्द्रीय संस्करण

नेपाल तरुण दल

तरुण दलद्वारा कालोबजारी र वस्तुको कृत्रिम अभाव रोक्न माग access_timeफागुन २६, २०७६

काठमाडौं । नेपाल तरुण दलले कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।  अध्यक्ष जितजङ्ग बस्नेतले ...

खड्कालाई झुठा आरोपमा फसाइएको भन्दै तरुण दलको गम्भीर आपत्ति access_timeकात्तिक २२, २०७६

काठमाडौं– नेपाल तरुण दलले बाँकेका तरुण नेता केशर खडकालाई प्रहरीले झुठा आरोपमा फसाउन खोजेको भन्दै संगठनको गम्भीर ध्यानकर्ष भएको जनाएको छ । आज संगठनका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरी खड्कालाई व्यक्तिगत रिसइवीमा काल्पनिक र झुठा आरोप लगाई फसाउन खोजेक...

कार्यकर्ता पक्राउ गरिएको भन्दै तरुण दलको ध्यानाकर्षण access_timeकात्तिक १५, २०७६

काठमाडौं– नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता/कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।    लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुट...

अध्यक्षको दादागिरीले तरुण दलमा विवादको सिर्जना भयो : महासचिव शाही access_timeअसोज ४, २०७६

काठमाडौं – नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले आफूलाई तरुणको नेतृत्व दिए एक वर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने बताएका छन् ।  पार्टीले तरुण दलको जिम्मेवारी मात्र नभइ कुनै विभागको जिम्मेवारी दिएर काम गर्ने वतता...