केन्द्रीय संस्करण

नेपाल ट्रष्ट

३ हजार रोपनी जग्गाको भाडा वार्षिक ७ करोड मात्रै ! access_timeफागुन १३, २०७६

काठमाडौं । नेपाल ट्रष्टको नाममा रहेको ३ हजार रोपनी जग्गा भाडा तथा लिजमा दिइएको पाइएको छ । ट्रष्टको नाममा भएको कुल २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब २ हजार ९ सय ६८ रोपनी जग्गा लामो समयका लागि लिजमा तथा छोटो समयका लागि भाडामा दिइएको पाइएको हो । नेपाल ट्रष्टले ...

नेपाल ट्रष्टसँग साढे २१ हजार रोपनी जग्गा, कहाँ कति ? access_timeफागुन १३, २०७६

काठमाडौं । नेपाल ट्रष्टको नाममा साढे २१ हजार रोपनी भन्दा बढी जग्गा आएको छ । तत्कालीन राजपरिवार र तीनका सदस्यहरुको नाममा रहेको जग्गालाई शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका निम्ति व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको ट्रष्टसँग कुल २१ हजार ५ सय ६२ रोपनी, ४ आजा २ पैसा १ दा...

नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : भक्तपुर नगरपालिका access_timeमंसिर ४, २०७६

भक्तपुर । नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा...

नेपाल ट्रष्ट जग्गाको संरक्षणमा खटिएका सुरक्षा गार्ड  कब्जामा, दुई घण्टापछि  उद्धार access_timeमंसिर २, २०७६

-रमेश गिरी भक्तपुर– नेपाल ट्रष्टका नाममा रहेको सल्लाघारीस्थित कित्ता नं ५४० को १०८ रोपनी दुई आना एक पैसा क्षेत्रफल जमीनको सुरक्षाका लागि राखिएको सुरक्षा गार्र्डलाई भक्तपुर नगरपालिकाले कब्जामा लिएर धम्की दिएको छ ।  ट्रष्टले आफ्ना नाममा रहेको जग्गाको संरक्ष...

ट्रष्टको जग्गामा नगरपालिकाको पर्खालः अब ट्रष्टले सुरक्षा दिएर संरक्षण गर्ने access_timeअसोज १०, २०७६

भक्तपुर– भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको जमिन अब ट्रष्ट आफैंले संरक्षण गर्ने भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ मा रहेको १०८ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा नगरपालिकाले केही समय अगाडी पर्खाल लगाएको थियो ।  शुक्रबार ट्रष्टका अध्यक्ष तथा ...