नेपाल टेलिकम

नेपाल टेलिकममा कर्मचारीको थेगिनसक्नु भार, तलबमै जान्छ वार्षिक ७ अर्बभन्दा बढी access_timeअसार २०, २०७९

अनावश्यक खर्च, उत्पादनमा कमी र राजनीतिक नियुक्ति तथा कर्मचारी भर्तीकेन्द्र बनेकै कारण सरकारी संस्थानहरू एकपछि अर्को गर्दै धरासायी बन्दै गइरहेका छन् । चाहे त्यो नेपाल वायु सेवा निगम होस् या खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल आयल निगम वा अन्य यस्तै प्रकारका दर्जनौ...

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, भोलिदेखि लागू हुने योजनाका यस्ता छन् विशेषता access_timeबैशाख ४, २०७९

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर ल्याएको छ । यो अफर सोमबारदेखि उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार कम्पनीले ५९९ देखि १४९९ सम्मका स...

पहिलोपटक बोनस सेयर बाँड्दै नेपाल टेलिकम access_timeचैत १, २०७८

नेपाल टेलिकमले पहिलोपटक लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । सरकारी स्वामित्वको कम्पनी टेलिकमले दोस्रो बजारमा कारोबार सुरू भएयता इतिहासमै पहिलोपटक आफ्ना लगानीकर्तालाई बोनस सेयर वितरण गर्न लागेको हो । कम्पनीको ९४२औं सञ्चालक समितिको बैठकले लगानीकर्ताल...

कर्मचारीले आन्दोलन रोक्न नचाहेको टेलिकम व्यवस्थापनको आरोप access_timeभदौ ८, २०७८

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आन्दोलन रोक्ने गरी वार्तामा बस्न नचाहेको आरोप व्यवस्थापनले लगाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कर्मचारीले वार्तामार्फत आन्दोलन रोक्नै नचाहेको आरोप लगाएका हुन् । अधिकारीले कर्मचारीहरू आन्दोलनमा उत्रिएको पहिलो दिनदे...

नेपाल टेलिकमले भोलीदेखि भीओएलटीई सेवाको सुरुवात गर्दै, के हो भीओएलटीई ? access_timeजेठ २, २०७८

काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि भ्वाइस ओभर लङटर्म इभोलुसन (भीओएलटीई) सेवाको परिक्षण गर्दै छ । टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको सुरुवात गर्न लागेको हो ।  टेलिकम...

स्याङ्जाको करादीमा नेपाल टेलिकमको जीएसएम सेवा, ९८ घरधुरी लाभान्वित access_timeबैशाख ३, २०७८

स्याङ्जा । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार र सोको आसपास क्षेत्रलाई समेट्ने गरि जीएसएम सेवाको विस्तार गरेको छ । करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्पmत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ या...

‘एनटी च्याटबोट’: अब टेलिकमको सेवामा केही समस्या भए सिधै सोधखोज गर्न सकिन्छ access_timeफागुन ४, २०७७

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरिएको छ ।  कम्पनीको वेबसाइट (www.ntc.net.np) खोल्नासाथ शुुरु पेजमा एन...

नेपाल टेलिकमको १७औं वार्षिकोत्सव सम्पन्नः यसै वर्ष फाइभजीको परीक्षण गर्न सञ्चारमन्त्रीको निर्देशन access_timeमाघ २२, २०७७

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरस...

यसरी प्रयोग गर्न सक्नेछन् एनटीसीका ग्राहकले ‘नागरिक एप’ access_timeमाघ ६, २०७७

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको ‘नागरिक एप’ नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएतापनि केही ग्राहकहरुले अरुको नाम...

सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा सञ्चालन access_timeकात्तिक ५, २०७७

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत चलाउन सक्नेछन् । यो भन्दा पहिले सो क्षेत्रमा कम्पनीको स्काई ...

नेपाल टेलिकमले विद्यालय जाने बालबालिकाहरुलाई लक्षित गरेर ल्यायो निःशुल्क ‘पाठशाला सियूजी सिम’ access_timeअसोज ९, २०७७

काठमाडौं । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका...

शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धान कार्य सुचारु गर्न नेपाल टेलिकम र विश्वविद्यालय अनुदान आयोग बीच सम्झौता access_timeभदौ ९, २०७७

काठमाडौं । कोभिड–१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामामुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकम बीच सम्झौता सम्पन्न भएको छ ।  शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा वि...

एसइईका विद्यार्थीहरुका लागि नेपाल टेलिकमले ल्यायो ‘विद्यार्थी अफर प्याक’, सँगै सिम सित्तैमा access_timeभदौ २, २०७७

काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसइई परीक्षाको नतिजा प्रकाशन भएपछि एसइईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक (Student Offer Pack) सहितको सिम (SEE Student SIM) नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।...

प्याब्सनको परिपत्र प्रति नेपाल टेलिकमको आपत्ति access_timeसाउन १८, २०७७

काठमाडौं । नेपाल टेलिकमले कोभिड–१९ महामारीका कारण उब्जिएको विषम परिस्थितिमा ल्याएको ई–शिक्षा प्याकेज र यस सम्बन्धमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)ले जारी गरेको परिपत्र प्रति आपत्ति जनाएको छ । प्याब्सनसँग टेलिकमले ई–शिक्षा प्या...

नेपाल टेलिकमको समर अफरः ९० दिनसम्म एक दिनका लागि १ जीबी डाटा जम्मा २५ मा access_timeअसार ३१, २०७७

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको हो ।  समर अफर अन्तर्गतको सेवा साउन १ गते देखि ९० दिनसम्म ...

नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो access_timeजेठ २९, २०७७

काठमाडौं – नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “ल...

दुई ठूला टेलिकम कम्पनीले दिए ३ अर्ब ८८ करोड बोनस ब्यालेन्स access_timeजेठ २, २०७७

काठमाडौं– कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा ग्राहकलाई दुई ठूला दूरसञ्चार कम्पनीहरुले रु. ३ अर्ब ८८ करोड बढी बोनस ब्यालेन्स दिएका छन् । कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले चैत्र ११ बाट लकडाउन शु...

टेलिकमको ई–शिक्षा प्याकेजः बुढानिलकण्ठ स्कुलद्वारा अनलाइन पठनपाठन संचालन access_timeबैशाख २४, २०७७

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर...

टेलिकमको ई–शिक्षा प्याकेजः लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट access_timeबैशाख १९, २०७७

काठमाडौं– कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज (e-Shiksha Package) कार्यान्वयनमा ल्याएको छ ।  ...

पोस्टपेड मोबाइल प्रयोगकर्ता हुनुहुन्छ ? यी बुँदाबारे जानकारी राख्नुस् access_timeबैशाख ८, २०७७

काठमाडौं– पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड एमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल ...

Page 1 of 4