नेपाल चीन

नेपाल–चीन सीमा विवाद : सगरमाथादेखि हिल्सासम्म access_timeअसोज २०, २०७८

बीपी कोइरालाको चीन भ्रमणका बेला नेपाल–चीनबीच सीमा सम्झौताका क्रममा दुबै पक्षले आफूसँग भएका नक्साहरू आदान– प्रदान गरेका थिए । त्यसमध्ये चिनियाँ पक्षबाट प्रकाशित नक्साहरूमा सगरमाथा चिनियाँ सीमारेखातर्फ देखाइएको थियो । चिनियाँ पक्षको नक्सामा चिनियाँ भूभागभि...

राष्ट्रियसभा उपाध्यक्षलाई चिनियाँ टोलीको उपहार : ‘लोकल रक्सी र ग्रीन टी’ access_timeपुस १०, २०७६

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाल र चिनियाँ जननैतिक परामर्शदातृ सम्मेलन इपिङ्ग नगर कमिटी अध्यक्ष लिउ स्याओ लिको टोलीबिच भेटवार्ता भएको छ । लिको टोलीमा आएका अन्य ७ जना प्रतिनिधी र उपाध्यक्ष दाहालबीच बिहीबार दिउँसो संघीय संसद सचिवालयमा भेटवार्ता भएको हो ।...

संसदीय समितिमा चिनियाँ उपमन्त्रीको टोली : सभापति श्रीवास्तवले राखे चीन घुम्ने प्रस्ताव access_timeकात्तिक ७, २०७६

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरुसँग चिनियाँ बजार अनुगमनका लागि राज्य प्रशासन उपमन्त्री ट्याङ जुन नेतृत्वको टोलीले बिहीबार छलफल गरेको छ ।  छलफलमा मन्त्री जुनसँगै बजार अनुगमन गर्ने उच्च निकायका अन्य ४ प्रतिनिधि सहभागी ...

चीनले नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने access_timeकात्तिक ३, २०७६

काठमाडौं । चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामाग्री उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री जनरल वेइ फेंघेबीच बेइजिङमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । चिनियाँ र...

नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर access_timeअसोज २६, २०७६

काठमाडौं– नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ ।  चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन ...

यी हुन् चीनका सहरसँग भगिनी सम्बन्ध गाँस्ने नेपाली सहर access_timeअसोज २५, २०७६

नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् । चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनको विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन् । नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौँ महान...

नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमण access_timeअसोज २५, २०७६

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको बहुप्रतीक्षित राजकीय भ्रमण आजदेखि सुरु हुँदैछ । चीन विश्व समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको सीको भ्रमणलाई राजनीतिक, आर्थिक र कूटनीतिक जगत्मा महत्वपूर्ण रूपमा हेरिएको छ । नेपाल...

नेपाल–चीन शैक्षिक सम्बन्ध, साढे छ हजार विद्यार्थीलाई छात्रवृत्ति access_timeअसोज २५, २०७६

नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन् । नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालय जाने ग...

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्झौतामा हस्ताक्षर access_timeअसोज ७, २०७६

काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  काठमाडौको एक होटलमा मङ्गलबार भएको कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति ...

चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी ज्ञवालीबीच भेटवार्ता, ३ वटा समझदारीपत्रमा हस्ताक्षर (फोटोफिचर) access_timeभदौ २३, २०७६

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ ।  बिहीबार राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो ।  भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र च...