केन्द्रीय संस्करण

नेपाल क्लियरिङ्ग हाउस

इजीलिंक रेमिट्यान्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध access_timeअसार ३१, २०७७

काठमाडौं— ईजीलिंक रेमिट्यान्सले नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।  यो व्यवस्थासँगै ईजीलिंक रेमिट्यान्स...

कनेक्ट आइपीएसको दैनिक कारोबार २ अर्ब माथि access_timeअसार २, २०७७

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी रु २ अर्ब नाघेको छ । २०७५ बैशाखबाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल-टाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्...

कोरोना महामारीमा एनसीएचएलको झन्डै ३ करोडको सहयोग access_timeजेठ २७, २०७७

काठमाडौं— नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोग गर्ने हेतुले २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ ।  एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क ...

कनेक्ट आइपीएस ई–पेमेन्ट अब निःशुल्क access_timeचैत ७, २०७६

काठमाडौं– बैंक वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उद्देश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्तसम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ ।  म...

कनेक्ट आइपीएसमा रजिष्ट्रेशन गर्दा बैंक अफ काठमाडौंका ग्राहकलाई रु.१०० access_timeमाघ २६, २०७६

काठमाडौं– बैंक अफ काठमाडौं र नेपाल क्लियरिङ्ग हाउस बीच बैंकका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय ग्राहक खातामा उपलब्ध गराउने सहमती भएको  छ ।  बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो...

कामना सेवा र नेपाल क्लियरिङ्ग हाउस बीच आरटीजीएस सम्झौता access_timeपुस २९, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच आर.टी.जी.एस. सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले आइपीएस÷कनेक्ट आइपीएस सुविधा अन्र्तगत आर.टी.जी.एस.सुविधा प्राप्त गर्न सक्ने छन्, जसब...

नेपाल क्लियरिङ्ग हाउस एजीएमः ३८% बोनस शेयर वितरण गर्ने, नाफा २३ करोड भन्दा बढी access_timeकात्तिक २६, २०७६

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठाँै वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय गरेको छ ।  साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २% नगद लाभांश...

नेपाल क्लियरिङ्ग हाउसलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान access_timeकात्तिक २०, २०७६

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)लाई "SAFA Best Presented Annual Report Awards" अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने भएको छ ।  दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजन...

अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्ध access_timeभदौ १९, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।  उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु बाट हुनेछ ।   सो स...

नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा access_timeभदौ ११, २०७६

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट व...