नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

यसरी गरिँदैछ प्रचण्ड-माधव एकता access_timeपुस २८, २०७७

  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेको छ।   ...

प्रधानमन्त्री ओलीको डेडलाइन : नेकपा विवाद सोमबारभित्र ‘वारपार’ ! access_timeसाउन २९, २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको गतिरोध आगामी सोमबार अर्थात् भदौ १ गतेभित्र ‘वारपार’ हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको भनाइमा भदौ १ गतेभित्र पार्टीभित्रको विवाद कि त मिलिसक्ने कित फुटिसक्ने दुईमध्...

नेकपाभित्र ‘संसद् विघटन’ को त्रास access_timeसाउन २७, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि व्याप्त विवाद र शक्ति संघर्षको निकास के होला भन्नेबारे आम कार्यकर्ताले चासो राखिरहेका छन् । प्रतिनिधिसभामा झण्डै दुई तिहाई बहुमतसहित संघीय सरकारको नेतृत्व गरेको नेकपाले ७ मध्ये ६ वटा प्रदेश स...

नेकपा जोगाउन शीर्ष नेताको दौडधुप access_timeअसार १९, २०७७

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सि...

वामदेवका विषयमा सचिवालयमा छलफल हुदैन : वरिष्ठ नेता खनाल access_timeचैत ५, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ । बुधबार अपरान्ह ४ बजेका लागि तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेता खनालका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्व...

नेकपामा ‘एमसीसी’ अलपत्र, प्रचण्डलाई अप्ठ्यारो ! access_timeफागुन २८, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल छिनोफानो गर्नुपर्ने महत्त्वपूर्ण मुद्दाहरु अलपत्र छन् । ती मुद्दाको छिनोफानो गर्न नेकपामा लामो समयदेखि पर्याप्त छलफलसमेत हुन छाडेपछि उठान भएका मुद्दा अलपत्र जस्तै बन्न पुगेका हुन् । जुन विषयमा पर्याप्त छलफल ग...

नेकपामा ‘दोहोरो’ मापदण्ड : सोडारीलाई कारवाही, बाँस्कोटालाई ‘उन्मुक्ति’ ! access_timeफागुन २०, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा उस्तै प्रकृतिका घटनामा कसैलाई कारबाही त कसैलाई उन्मुक्ति दिने ‘दोहोरो मापदण्ड’ लागू गर्न खोजिएको छ । उस्तै उस्तै प्रकृतिका घटनामा समेत कसैलाई सामान्य स्पष्टीकरण समेत नसोधी कारबाहीको डण्डा चलाइएको छ...

कोरोनाभाइरसको प्रभाव : नेकपा प्रदेशस्तरीय भेला र प्रशिक्षण स्थगित access_timeफागुन २०, २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो । सरकारले आइतबा...

नेकपा बैठकमा उठेका यी मुद्दा : कसरी होलान् सम्बोधन ? access_timeमाघ २३, २०७६

काठमाडौँ । पार्टी एकता घोषणा भएको २१ महिनापछि एजेण्डासहित बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा सैद्धान्तिक, वैचारिक, सङ्गठनात्मक र विभिन्न समसामयीक प्रश्नहरुमा सघन बहस भयो । बैठकमा उठेका धेरैजसो प्रश्नको जवाफ दिएर बैठकमा प्रस्तुत भएका विभिन्न प्र...

सभागृहमा जवाफ दिन बालुवाटारमा नेकपा हेडक्वार्टरको बैठक access_timeमाघ १९, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आज (आइतबार) सकिँदैछ । बुधबारबाट सुरु भएको आइतबारको बैठकमा अध्यक्ष तथा महासचिवले जवाफ दिएपछि समापन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय समिति बैठक अघि...

नेकपा बैठकमा ‘एमसीसी’ र ‘गुटबन्दी’ को चर्चा : टोली नेताले यसरी दिँदैछन् आ–आफ्नो प्रस्तुति access_timeमाघ १७, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक शुक्रवार तेस्रो दिन पनि जारी छ । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुले विभिन्न प्रतिवेदनहरुमाथि सामुहिक छलफल गरेका छन् । २९ जनाका दरले १५ वटा समुहमा विभाजन गरेर भएको छलफलको निश्कर्ष शुक्रबार १ बजेपछि बस्...

नेकपा केन्द्रीय समिति बैठकः विचार राख्न १० मिनेटको समय, यस्तो छ नौ बुँदे कार्यविधि access_timeमाघ १५, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डासँगै नौ बुँदे कार्यविधिसमेत तय गरेको छ । नौ बुँदे कार्यविधिका आधारमा ६ दिन बस्ने केन्द्रीय समिति बैठक सञ्चालन हुनेछ ।  केन्द्रीय समिति बैठक व्यवस्थित बनाउन कार्यविधिह...

केन्द्रीय समिति बैठकको एजेण्डा पास गर्न नेकपाको सचिवालय बैठक बस्दै access_timeमाघ १४, २०७६

काठमाडौ । केन्द्रीय समिति बैठक अघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । नेकपाको केन्द्रीय समिति बैठक माघ १५ गते सुरु हुँदैछ । त्यसअघि मंगलबार अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुटार...

घेराबन्दीमा राजपा : सरकार निल्नु न ओकल्नु ! access_timeमाघ १३, २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घेराबन्दीमा परेको छ । राजपा नेपालले राष्ट्रियसभाको सदस्यका लागि भएको निर्वाचनमा नेकपासँग चुनावी तालमेल गरेको थियो । साथै, अगामी दिनमा राजनीतिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर...

नेकपा सचिवालयमा ‘एमसीसी’को विपक्षमा ‘दुई तिहाई’ access_timeपुस २४, २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्वीकार्ने या नस्वीकार्ने भन्ने बहस जारी छ । पुस पहिलो साता सकिएको नेकपाको स्थायी समितिमा यसबारे व्यापक बहस भएपछि सुझबुझका साथ निर्णय गर्ने अधिकार ह...

नेकपाको तेस्रो अन्तरपार्टी निर्देशिका : १५ दिनभित्र पार्टी एकता सक्ने, उपनिर्वाचनमा बेहोरेको हार गम्भीर समीक्षाको विषय access_timeपुस १३, २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका बाँकी काम १५ दिनभित्र सम्पन्न गरिसक्ने गरी अन्तरपार्टी निर्देशन जारी गरेको छ । स्थायी कमिटी बैठकपछि नेकपाले अन्तरपार्टी निर्देशन जारी गरेको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड...

बालुवाटारमा ओली–प्रचण्ड छलफल, एमसीसी र सभामुख चयनमा केन्द्रीत access_timeपुस ७, २०७६

काठमाडौँ । स्थायी समिति बैठक सकिएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व सभामुख–उपसभामुखका उम्मेदवार छनोटमा केन्द्रीत भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेट...

समाजवादी पार्टीसँग किन भयो ओलीको ‘ब्रेकअप’ ? access_timeपुस ४, २०७६

काठमाडौँ । समाजवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यो दलले नेतृत्व गरेको सरकारसँग वार्ता गर्नका लागि चार सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन गरेको एक महिना भइसक्यो । तर, हालसम्म एकपटक पनि वार्ता भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्मा हेरफ...

नेकपामा गुट छैन, स्वार्थ समूह मात्रै छ ! access_timeपुस १, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा पेश भएकोे राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नभएको र गुटहरू झाँगिदै गएको निष्कर्ष निकालिए पनि राजनीतिक विश्लेषकहरुले भने नेकपामा सैद्धान्तिक, वैचारिक गुट नभएको दाबी गरेका छन् । एक वर्षपछि गत...

नेकपा स्थायी समिति बैठक : झलनाथ ५ मिनेट ढिलो पुगे, ओलीको कुर्सी खाली राखेर सुरु भयो बैठक access_timeमंसिर २९, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको छ । एक वर्षपछि बसेको स्थायी समिति बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली भन...

Page 1 of 2