केन्द्रीय संस्करण

नेपाल कम्युनिस्ट पार्टी

नेकपामा नेता व्यवस्थापन चुनौतीपूर्णः गौतम सांसद बने, मन्त्री अनिश्चित access_timeअसोज २, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका शीर्ष नेता सबै संसद्मा छिरेका छन् । संसदीय निर्वाचन जितेर आएका बाहेक तीनजना नेता संसद्बाहिर थिए । तर उनीहरूलाई पनि राष्ट्रियसभामा लगिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र म...

नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त access_timeभदौ २८, २०७७

काठमाडौंँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् ...

बालुवाटारमा नेकपा बैठक सुरु, अध्यक्षद्वयको १५ बुँदे प्रस्ताव के होला ? access_timeभदौ २६, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।  आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पा...

आज नेकपा स्थायी कमिटी बैठक बस्दै access_timeभदौ २६, २०७७

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।  गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।  महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दा...

‘नेकपाका कार्यकर्ता अचानक आएर मुखमा हिर्काए’ access_timeभदौ १६, २०७७

आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता÷कार्यकर्ताद्वारा हातपात भएको हो । बैठकमा पार्टीका नेता तथा कार्यकर्ता...

ओली –प्रचण्डबीच दोस्रो दिन बालुवाटारमा वार्ता सुरु access_timeसाउन ३०, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दोस्रो दिनको भेटवार्ता सुरु भएको छ ।  ओली र प्रचण्डबीच नौ दिनको मौनता तोड्दै बिहीबार चार घण्टा वार्ता भएको थियो । व...

अन्ततः नजिकिँदै ओली–प्रचण्ड access_timeसाउन ६, २०७७

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् ।  बैठकमा सहभ...

नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित access_timeसाउन २, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मक लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सुर्य थापाले केहीबेर अघ...

ओली र प्रचण्डको विवाद समाधान गर्न नेकपाको दोस्रो पुस्ता access_timeअसार २६, २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन्।  एक सातादेखि अध्यक्षद्वय र दुवै प...

ओलीलाई प्रचण्डले सम्झाए कम्युनिस्ट आन्दोलनको आदर्श, माधवले भने– आफूले गरेको काम मात्रै राम्रो हुने ? access_timeअसार १०, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित स्थायी कमिटी बैठक बुधबारबाट सुरु भएको छ ।  पहिलो दिनको बैठकमा छलफलका एजेण्डा अनुमोदन भएसँगै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर शुक्रबार बस्नेगरी बैठक स्थगित भएको ...

बालुवाटारमा ‘वारपार’ : ‘वामदेव कार्ड’ को छिनोफानो हुँदै access_timeबैशाख २०, २०७७

काठमाडौं । केही दिनयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र निकै चर्चा र बहसको विषय बनेकोे ‘वामदेव कार्ड’ को सम्भवतः आज शनिबार छिनोफानो हुदैछ । अपरान्ह बस्ने पार्टीको हेडक्वार्टर मानिने नौ सदस्यीय सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको वा...

वामदेवका विषयमा सचिवालयमा छलफल हुदैन : वरिष्ठ नेता खनाल access_timeचैत ५, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ । बुधबार अपरान्ह ४ बजेका लागि तय भएको बैठकमा समसामयिक विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेता खनालका अनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्व...

नेकपामा ‘दोहोरो’ मापदण्ड : सोडारीलाई कारवाही, बाँस्कोटालाई ‘उन्मुक्ति’ ! access_timeफागुन २०, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा उस्तै प्रकृतिका घटनामा कसैलाई कारबाही त कसैलाई उन्मुक्ति दिने ‘दोहोरो मापदण्ड’ लागू गर्न खोजिएको छ । उस्तै उस्तै प्रकृतिका घटनामा समेत कसैलाई सामान्य स्पष्टीकरण समेत नसोधी कारबाहीको डण्डा चलाइएको छ...

नेकपा बैठकमा विपद् जोखिम न्यूनीकरणबारे ‘विशेष प्रस्ताव’ पारित गर्न माग access_timeमाघ १९, २०७६

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विपद व्यवस्थापन संगठनका इन्चार्ज र सहइन्चार्जले जारी केन्द्रीय समिति बैठकमा विपद जोखिम न्युनिकरणका लागि विशेष प्रस्ताव पारित गर्न माग गरेका छन् ।  आइतबारको बैठकमा केन्द्रीय सदस्य समेत रहेका नेकपाका विपद व्यवस्थापन संगठनक...

नेकपा बैठकः  सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्न सुझाव access_timeमाघ १९, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू तय गर्न सुझाव दिएको छ ।  केन्द्रीय सदस्यहरूले नेकपाको लक्ष्य समाजवाद स्थापना गर्ने भएकाले सोहीअनुसारका आधार तयार गर्ने कार्...

२१ महिनामा नेकपाको केन्द्रीय समिति बैठक बस्दै : कस्तो आउला ओली प्रचण्डको प्रतिवेदन ? access_timeमाघ १५, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधबार (आज) बाट सुरु हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्न लागेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राख्दैछन् । २०७५ जेठ ३ मा पार्टी एकता घोषणापछि दोस्र...

सभामुख ‘विवाद’ले नेकपाको भविष्य नै संकटमा ! access_timeपुस २९, २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखका बारेमा सहमति हुन नसक्दा संसदको हिउँदे अधिवेशनका काम कारवाही ठप्प भएको छ । अन्तर्यमा सभामुखका बारेमा सहमति हुन नसक्नुका कारण जेसुकै भए पनि ‘नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पदीय भाग...

सभामुख र राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्न नेकपाले  बोलायो बैठक access_timeपुस १६, २०७६

काठमाडौँ । सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक पुस १७ गते ४ बजे बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । महासचिव पौडेलका अनुसार भोलिको बैठकमा विशेष...

सभामुख चयनमा सकस : चर्चामा नेम्वाङ र सापकोटा access_timeपुस १०, २०७६

प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै निर्णाय लिन सकेको छैन । शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन । तर, यसबीचमा भावी सभामुखका लागि ...

स्थायी कमिटी बैठक: भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा अस्वीकार गर्ने नेकपाको निर्णय access_timeपुस ६, २०७६

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली भूमि समेत अतिक्रमण गरेर जारी गरेको भारतीय राजनीतिक नक्सा अस्वीकार गर्दै भारतसँग कुटनीतिक वार्ता गर्न निर्देशन दिएको छ । सात दिनसम्म बसेको पार्टी स्थायी समिति बैठकले उक्त निर्णय गरेको नेकपाका प्रवक्ता नारायण...

Page 1 of 2