केन्द्रीय संस्करण

नेपाल उद्योग वाणिज्य महासंघ

महासंघको चुनाव सर्नुको रहस्य : नेतृत्व लिन शेखरले किन गरेनन् हतार ? access_timeसाउन १०, २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा देखिएको चुनावी प्रतिस्पर्धाको रौनक अहिले विवादमा बदलिएको छ । साउन २६ र २७ गतेका लागि निर्धारित साधारणसभा र त्योसँगै हुने नेतृत्व हस्तान्तरण र अन्य पदाधिकारीहरुको चुनावी प्रक्रिया रोकिएपछि यतिबेला महासंघभित्रको विवाद सतहमा आएक...

लकडाउन हट्यो, उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने access_timeसाउन ७, २०७७

काठमाडौँ । नेपाल सरकारले मंगलबार मध्यरातिदेखि लकडाउन हटाएको छ । मन्त्रिपरिषदको बैठकले चैत ११ गतेदेखि लगाएको लकडाउन मंगलबार मध्यरातिदेखि पूर्ण रुपमा हटाएको हो। सो निर्णयअनुसार निजी सवारी साधनहरुमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाइएको छ ।  यसैगरी सरकारल...

उद्योग वाणिज्य महासंघमा नेतृत्वका लागि संघर्ष access_timeसाउन २, २०७७

काठमाडौं । कोरोनाको कहरबीच सत्तारुढ दलभित्रको विवादले मुलुकमा राजनीतिक सरगर्मी बढ्दै गएको समयमा निजी व्यावसायिक क्षेत्रमा पनि नयाँ नेतृत्वका लागि होड चल्न थालेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाको कार्यतालिका सार्...

कर्जा र ब्याज भुक्तानीबारे बोल्यो महासंघ access_timeअसार २४, २०७७

काठमाडौं । बैंक/वित्तीय संस्थाहरूलाई बुझाउनु पर्ने साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाउन नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरीरहेका साना ठूला उद्योगी व्यवसायीहरू यस्तो विषम परिस्थितिका कारण...

महासंघमा बढ्यो चुनावी सरगर्मी, यस्ता छन् नेतृत्वका आकांक्षी access_timeअसार २३, २०७७

नेपाल उद्योग वाणिज्य महासंघमा अहिले चुुनावी माहौल सुरु भएको छ । उद्योग वाणिज्य क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको महासंघले साउन २६ र २७ गतेका लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेसँगै महासंघ निर्वाचनमा होमिएको हो ।  अध्यक्ष भवानी राणाको दुईव...

बजेटबारे बोल्यो उद्योग वाणिज्य महासंघः उद्योगी व्यवसायीलाई निराश बनायो access_timeजेठ १८, २०७७

काठमाडौं । बजेट आएको ३ दिनपछि नेपाल उद्योग वाणिज्य महासंघले बजेटको बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । महासंघले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आयव्यय विवरणमाथि आधिकारिक रुपमा प्रतिक्रिया दिँदै यो बजेट उद्योगी व्यवसायीको माग र अपेक्षाबमोजिम नआएको धारणा सार्वजन...

उद्योगी व्यवसायीले सरकारलाई बुझाए प्रतिवेदन access_timeबैशाख ९, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा नेपाली उद्योग व्यवसाय क्षेत्रका छाता संगठनहरुले नेपाल सरकारलाई कोरोना भाइरसको विश्व महामारीका कारण नेपालको अर्थतन्त्र, उद्योग व्यवसाय तथा रोजगारीमा पर्ने प्रभाव सम्बधमा सुझाव प्रतिवेदन बुझाइएको छ ।  नेपाल ...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी access_timeफागुन १४, २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रमका बीच उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा पूर्व अध्यक्ष सुरज बैद्य सहित चण्डिराज ढका...

उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै access_timeमाघ २२, २०७६

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत ६ गतेबाट १० गतेसम्म काठमाडौंमा योजना गर्ने भएको छ । स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्ष...

सुरक्षा कोषलाई व्यवहारिक बनाउन महासंघको माग access_timeकात्तिक ८, २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई व्यवहारिक बनाउन सरकारसँग माग गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवहारिक कठिनाईका कारण सो कोषमा आवद्ध हुने रोजगारदाताहरुमा समेत उत्साह नदेखिएको दावी पनि गरे । ...

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न माग access_timeअसोज १६, २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गरेका छन् । उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि अघि सारे । बुधबार काठमाडौंमा आय...

उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तत्काल कार्यान्वयन गरौं: भवानी राणा access_timeअसोज १०, २०७६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।  महासंघकी अध्यक्ष भवानी राणाले सरकारले चालू आर्थिक वर्षको बजेट तथा नीति, कार्यक्रममा उत्पादनमूलक उद्योगमा प्रोत्साहनको नीति लिने उल्...