केन्द्रीय संस्करण

नेपाल आयल निगम

फेरि बढ्यो पेट्रोलको मूल्य access_timeभदौ १६, २०७७

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएपछि काठमाडौँमा पेट्रोलको खुद्रा मूल्य लिटरको ...

पेट्रोलियम पाइप लाइन, सर्भे अन्तिम चरणमा access_timeअसार १८, २०७७

काठमाडौं – नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पु¥य...

सन् २०५० सम्म पेट्रोलियम पदार्थको माग घट्दैन, बिजुलीसँग प्रतिस्पर्धा गर्न तयार छौँ access_timeअसार ४, २०७७

सुरेन्द्र पौडेल नेपाल आयल निगमका कार्यकारी निर्देशक हुन् । करिब डेढ वर्षअघि निगममा भित्रिएका उनी त्यसअघि उदयपुर सिमेन्टको कार्यकारी प्रमुखको जिम्मेवारीमा थिए । वर्षौंदेखि घाटामा रहेका सो कम्पनीलाई पहिलो पटक नाफामा पुर्याएकै कारण चर्चामा रहेका पौडेल आएपछि रक्सौल–अ...

आयल निगमको कारोबार दैनिक ६४ करोडले घट्यो access_timeजेठ १, २०७७

काठमाडौं – लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ ।  गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ...

पेट्रोलियम पदार्थको मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएन access_timeबैशाख २२, २०७७

काठमाडौं - अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन ।  भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन हुने व्यवस्था छ तर यो अहिले कार्यान्वयन...

सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेजी access_timeबैशाख ७, २०७७

नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको हो ...

आयल निगमले भन्यो, ‘भरी सिलिन्डर ग्यास भए १ बजेसम्म बेचिहाल्नु’ access_timeचैत १६, २०७६

काठमाडौं । नेपाल आयल निगमले ग्यास बिक्रेतालाई भरी सिलिन्डर ग्यास भए बेचिहाल्न निर्देशन दिएको छ । निगमले ग्यास बिक्रेतालाई त्यस्तो ग्यास दिउँसो १ बजेभित्र बेचिसक्न भन्दै त्यो बेलासम्म बिक्री नभए सम्बन्धित उद्योगमा फिर्ता पठाउन समेत निर्देशन दिएको हो । दिउँसो १ बजेदेखि बजा...

आधा सिलिन्डर ग्यास भर्नुपर्ने के बाध्यता पर्‍यो निगमलाई ? access_timeचैत १५, २०७६

काठमाडौं । फागुन २४ गते उद्योग मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बजारमा भइरहेको ग्यासको अभावबारे सञ्चारकर्मीको जिज्ञासामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए, ‘अहिलेको अभाव एउटा बबल (फोका) मात्रै हो, १–२ दिनमा त्यो फुट्छ ।&rsq...

महिनामा आधा सिलिन्डर ग्यास वितरण access_timeचैत १४, २०७६

नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले ...

दैनिक १ लाख सिलिन्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था आउँदैनः निगम access_timeचैत २, २०७६

काठमाडौं । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने बताएको छ ।  कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बे...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो access_timeपुस १, २०७६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।  उन...

चालकलाई नियन्त्रणमा लिएर तेलसहितको ट्याङ्कर चोरी access_timeमंसिर ३, २०७६

सिरहा  । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको सोमबार राती सिरहाको लहानबाट डिजेलसहितको ट्याङ्कर चोरी भएको छ । २० किलोलिटर डिजेल लिएर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिराहाको लहानबाट राति १२ बजे हराएको जिल्ला प्रहरी कार्यालय सिरहाले ज...

२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै access_timeकात्तिक १८, २०७६

नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ ।  बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको ...

आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास access_timeकात्तिक १७, २०७६

नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ । एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ । निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । य...