केन्द्रीय संस्करण

नेकपा विवाद

प्रचण्डलाई नेम्वाङमार्फत ओलीको प्रश्न : वार्ताको वातावरण बिगार्ने प्रयास किन गरेको ? access_timeसाउन २२, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता अनिश्चित भएको छ । गत आइतबार यता लगातार तीन दिन वार्तामा बसेका ओली र प्रचण्डबीच बुधबारका लागि तय भएको वार्ता समेत हुन सकेन । ब...

बालुवाटार बैठकमा सहमति जुटेन, ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड–नेपालको अडान access_timeसाउन १, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको त्रिपक्षीय छलफल बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ । ...

बालुवाटारमा त्रिपक्षीय छलफल : ओली–प्रचण्डको वार्तामा थपिए माधव नेपाल access_timeसाउन १, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ११ बजेपछि...

नेकपा विवाद ‘मिल्छ मिल्छ !’ तर कसरी ? access_timeअसार २९, २०७७

काठमाडौँ । फुटको सँघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले अस्थायी युद्धबिरामको अवस्थामा छ ।  ‘पार्टी फुट्छ या जुट्छ यसै भन्न सक्ने अवस्था छैन’ सबैजसो नेताहरुकोे पेटबोली यस्तै हुन्छ । आन्तरिक किचलो नमिलेकै कारण आगामी साउन २ गतेस...

प्रदर्शन र आरोप–प्रत्यारोप रोक्न ओली–प्रचण्डलाई दोस्रो पुस्ताका नेताहरुको खबरदारी access_timeअसार २५, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले शीर्ष नेताहरुलाई सडक प्रदर्शन र आरोपप्रत्यरोप रोक्न माग गरेका छन् । बिहीबार नेताहरु घनश्याम भुषाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, बर्षमान पुन शक्ति बस्नेत र शंकर पोखरेल लगायतको बैठकले पार्...

ओली–प्रचण्डको ‘वान टु वान’ : विषयवस्तु एकातिर, छलफल अर्कोतिर access_timeअसार २३, २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सङ्कट मोचनका लागि नेताहरु आपसी संवादमा जुटेका छन् । त्यसका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबारबाट ‘वान टु वान’ वार्तामा जुटेपछि ...

नेकपाभित्र टकराव : जुट्भन्दा फुटतिरै आकर्षण ! access_timeअसार २१, २०७७

काठमाडौं । पार्टीको महत्त्वपूर्ण निकाय स्थायी कमिटी बैठक नै रोकेर निकास खोज्ने भनिएपनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु शक्ति संघर्षमै रुमल्लिदा पार्टी जुट भन्दा पनि फुटतिरै उन्मुख भएको छ ।  शुक्रबारको स्थायी समिति बैठकले शनिबार र आइतबार पार्...

नेकपा विवाद टाइमलाइन : सहमतिको विन्दु जेठ २ कि मंसिर ४ ? access_timeअसार २०, २०७७

-फणिन्द्र नेपाल/ सुदर्शन आचार्य  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले अहिले राष्ट्रिय राजनीतिमै हलचल ल्याएको छ । नेकपा विभाजन हुन्छ कि, प्रधानमन्त्रीले राजीनामा दिन्छन् या मध्यमार्गी बाटोबाट कुनै समाधान पो निस्किन्छ कि भनेर विभ...

झम्सीखेल बैठकमा वामदेवले भने- ‘यस्तो व्यक्तिवाद त संसारमै छैन, म दायाँबायाँ हुन्न’, बादल भन्छन्- ‘म यहीँ छु’ access_timeअसार १७, २०७७

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक झगडा उत्कर्षमा पुगेको छ  । भोली बस्ने स्थायी कमिटी बैठकमा वारपार गर्ने रणनीतिमा दुवै पक्ष लागेका छन् । स्थायी समिति बैठकमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्म...

ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने झम्सीखेल बैठकको निर्णय access_timeअसार १७, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता सहमत भएका छन् ।  पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ...

नेकपा बैठक : प्रचण्डले ओलीलाई नैतिकता सम्झाए, ओलीले कुण्ठाको कुरा निकाले access_timeअसार १६, २०७७

काठमाडौं । गत सचिवालय बैठकबाटै मागिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय पार्टीको एक शक्तिशाली निकाय स्थायी समितिमा पनि औपचारिक रुपमा प्रवेश पाएको छ ।  स्थायी समितिमा ओलीको राजीनामाको विषय प्रवेशसँगै नेकपा...

यसरी मिलाउन सकिन्छ नेकपाको विवाद access_timeबैशाख १८, २०७७

विषय प्रवेशः आज कोभिड–१९ विश्वकै साझा दुस्मन बनिरहेको छ । यस्तो महासङ्कटको बेला सबैखाले स्रोतसाधनको समुचित उपयोग गर्दै एकताबद्ध भएर महामारी विरुद्ध जुट्नुको अर्को विकल्प छैन । यही गम्भीर सच्चाइलाई हृदयङ्गम गर्दै नेपालले पनि लकडाउन लगायतका सबैखाले सावधानीहरु अपन...