नेकपा माओवादी केन्द्र

रक्षकबाटै जानी-बुझी संविधान मिच्ने काम भयो : प्रचण्ड access_timeअसोज ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाट नै जानी बुझी मिच्ने काम भएको टिप्पणी गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) काे तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेव...

माओवादीका ११ महिला स्थायी समिति सदस्यमध्ये ६ जनाको प्रत्यक्षमा चुनाव लड्ने तयारी access_timeअसोज ४, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक भइसकेकाले पुनः समानुपातिकमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा कि प्रदेश  कि प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नु पर्ने बाध्यता छ । पार्टी स्थ...

अखिल भारत नेपाली एकता मञ्च र प्रगतिशील नेपाली समाजबीच एकता access_timeअसोज ३, २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता  मञ्च र डाक्टर बाबुराम भट्टराई निकट सङ्गठन प्रगतिशील नेपाली समाज समिति (भारत) बीच एकता भएको छ । एकतापछि सङ्गठनको नाम अखिल भारत नेपाली एकता मञ्च नै रहने बताइएको छ ।  एकताबारे जानकारी दिन जारी विज्ञप्तिम...

कर्णालीमा माओवादी : जनयुद्धको आधार क्षेत्रमै गठबन्धनको सहारा किन ? access_timeभदौ १९, २०७९

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेताहरू कर्णाली प्रदेशलाई आफ्नो आधार इलाका भन्दछन् । यद्यपि, निर्वाचनमा माओवादीले आफ्नो आधार इलाकामै पनि अन्य दलसँग तालमेल गर्ने गरेको छ । संघीयतापछि दुई वटा स्थानीय तहका निर्वाचन र एउटा राष्ट्रिय निर्वाचन भइसकेको छ । माओवादीले यी निर्वा...

माओवादीले समानुपातिकमा मापदण्ड नबनाउँदा एउटैलाई अवसर access_timeभदौ १४, २०७९

नेकपा माओवादी केन्द्रको गत असार १९ गतेदेखि २३ गतेसम्म केन्द्रीय समिति बैठक बस्यो । सबै प्रदेश अध्यक्षहरूले आ–आफ्नो प्रदेशको रिपोर्टिङ पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरू समक्ष प्रस्तुत गरे ।  त्यति बेला कर्णाली प्रदेशकी अध्यक्ष विम...

संसदीय निर्वाचनमा माओवादी दोस्रो शक्ति बन्न कति सम्भव ? access_timeसाउन १६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कम्युुनिस्ट शक्तिहरुमा पहिलो बनाउने उद्घोष गर्दै आएका छन् । पार्टीका औपचारिक र अनौपचारिक बैठकहरुमा प्रचण्डले नेपाली काँग्रेससहितको गठबन्धनमा माओवादी केन्द्र संसदको दोस्रो शक्ति हुने र कम्युनिस्ट श...

माओवादी बैठकमा मन्थन : ‘अध्यक्ष कमरेड तपाईं त महारथी नै हुनुहुन्छ !’ access_timeअसार २०, २०७९

‘मेरो बुझाई गठबन्धन गर्न हुँदैन भन्ने होइन । तर किन गर्ने भन्ने हो । अध्यक्ष कमरेड, तपाईँ त महारथी नै हुनुहुन्छ। यहाँ हामी त रथी, उपरथी, कर्नेल, मेजर छौँ । ५० प्रतिशत भनेर सिधा कुरा राख्नुस् न तपाईँ ।’ माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार नेता झ...

माओवादीको केन्द्रीय समिति बैठक आज access_timeअसार १९, २०७९

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि पटक-पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत  पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन ...

'गद्दारहरूलाई कारबाही हुन्छ कि हुँदैन ?' access_timeजेठ १८, २०७९

नेकपा माओवादी केन्द्रबाट गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा निर्वाचित १२२ प्रमुख र १२९ उपप्रमुखलाई पहिलो पटक बुधबार काठमाडौँ बोलाएको छ । सत्ता सञ्चालनमा सहयोग पुग्ने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेता र विषय विज्ञले  बुधबार ब...

सत्ता सञ्चालनको विषयमा जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी access_timeजेठ १८, २०७९

नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि प्रशिक्षण दिने भएको छ । पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दि...

रोल्पाका ५ स्थानीय तहमा काँग्रेसले दाबी गरेपछि लफडा access_timeबैशाख १०, २०७९

नेकपा माओवादी केन्द्रको गढ मानिने रोल्पाका १० स्थानीय तहमध्ये नेपाली काँग्रेसले ५ मा दाबी गरेको छ । माओवादी केन्द्रको सबैभन्दा बढी पकट मानिएको रोल्पामा काँग्रेसले ५ स्थानीय तह दाबी गरेपछि लफडा मच्चिएको छ । रोल्पा नगरपालिकासहित ७ स्थानीय तह माओवादीले जितेको थियो । ...

लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकामा माओवादी उम्मेदवारको टुङ्गो access_timeबैशाख ८, २०७९

नेकपा माओवादी केन्द्र सुर्खेतले लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकाको प्रमुखमा उम्मेदवारहरूको टुङ्गो लगाएको छ । गठबन्धन घटकभित्र कुरा नमिलेपछि माओवादी केन्द्रले धमाधम उम्मेदवारहरू टुङ्गो लगाउने काम अघि बढाएको हो । लकबेशी नगरपालिकाको मेयरको उम्मेदवारका लागि ...

तालमेलका विषयमा प्रचण्डको बिफ्रिङ - सबै एकतावद्ध भएर चुनावमा केन्द्रित होऔं access_timeबैशाख २, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका छन् । विहान ८ बजे तिर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकमा प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत ...

वैशाख ५ भित्र उम्मेदवार तय गर्न माओवादीको सर्कुलर access_timeचैत २९, २०७८

नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र मातहतका कमिटीमा स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सर्कुलरमार्फत सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गते भित्र गरिसक्न निर्देशन दिएका हुन् ।&...

घाइते-अपाङ्गबारे ५ बुँदामा प्रधानमन्त्रीलाई प्रचण्डको ध्यानाकर्षण access_timeचैत ८, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गरेका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल...

गठबन्धनबिना लड्ने तयारी साथ चुनावमा होमिन निर्देशन access_timeचैत ७, २०७८

। नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनबिना लड्ने तयारीका साथ चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ । निर्वाचन परिचालन सम्बन्धी अभियान निर्देशिका जारी गर्दै माओवादी केन्द्रले प्रदेशभरका सम्पूर्ण शक्ति निर्वा...

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश access_timeचैत ६, २०७८

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीक...

नेता श्रेष्ठले भने - एमसीसीबारे निर्वाचनपछि मात्रै बोल्छु access_timeचैत ३, २०७८

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे स्थानीय तहको निर्वाचनपछि बोल्ने बताएका छन् । बिहीबार बुटवलमा लुम्बिनी प्रदेश  स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैशाख ३० को निर्वाचनपछि बोल्ने मात्र नभई बहसकै विषय बनाउने बताएका हुन् । नेता...

माओवादी केन्द्रबाट राजीनामा दिएका विष्टलाई फिर्ता लिन निर्देशन access_timeचैत ३, २०७८

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले पार्टीका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई नियमित कामकाजमा फर्कन निर्देशन दिएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले उनलाई अबको तीनदिन भित्रै राजीनामा फिर्ता लिई पार्टीको काममा फर्कन निर्देशन दिएको हो ।  विष्टल...

अहिले पनि ममाथि भौतिक रुपमा आक्रमण गर्ने षड्यन्त्र कायम छ : प्रचण्ड access_timeचैत ३, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन् । लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै​ उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।...

Page 1 of 3