नेकपा बैठक
काठमाडौं । नेकपाका दुई अध्यक्षबीच आरोपरप्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्नै तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओली...
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नार...
काठमाडौं । ११ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक १ बजे सम्मका लागि स्थगित भएको छ। यसअघि आइतबार ११ बजे बस्ने तय भएको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । ...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार चौथो दिनपनि सघन वार्ता हुँदैछ । यसअघि आइतबारयता ओली र प्रचण्डबीच न...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारसम्मको लागि स्थगित भएको छ । पार्टीभित्र बढ्दो विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो । कार्यकारी अध्...
काठमाडौं । जारी स्थायी कमिटी बैठककै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चरम अन्तरविरोध बढेको छ । गत आइतबार एक कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखेल भएको अभिव्यक्ति दिएसँगै पार्टीभित्र अन्तरविर...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् । ‘एकै छिन आउ...
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकमा नेताहरुले बैठकमा ‘अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली पटकपटक बैठकमा किन अनुपस्थित हुनुभएको ? भनेर प्रश्न गरेका छन् । उनीहरुले प्रधानमन्त्री बैठकमा सहभागी नबन्ने भए बालुवाटारबा...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीकै जिम्मेवार नेताहरु गैरजिम्मेवार बन्दा समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ । नेकपाले पार्टीमा भएका छलफल तथा निर्णयहरु अनधिकृत र तोडमोड गरी बाहिर बोल्ने परिपाटी रहेको भन्दै यो क्रम दोहोरिरहे थप समस्या पैदा हु...
काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता घोषणाको २२ महिनापछि एकता प्रक्रियाको बीट मार्ने तयारी गरेको छ । पार्टी एकताका क्रममा तीन महिनाभित्रै एकता सक्ने भनिएको थियो । यही माघ १९ गते सम्पन्न सो पार्ट...
काठमाडौ । नेकपाले केन्द्रीय नेतृत्वको सम्पत्ति छानबिन गर्न अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ । जारी केन्द्रीय समितिको बैठकले नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिने निर्णय गरेको हो । केन्द्रीय समिति बैठकमा नेताहरु सम्पत्ति कमाउने होड...
काठमाडौं । अबदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा नेताहरुको फोटो नराखिने भएको छ । जारी केन्द्रीय समिति बैठकको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेको भन्दै चर्को विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो । आइतबार केन्द्रीय समिति...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा समूहगत छलफल भएपछि हलले सर्वसम्मत रुपमा प्रतिवेदन...
काठमाडौँ । बुधबारदेखि सुरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल भएका छन् । शनिबारस...
काठमाडौँ । नेकपाका अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी र सरकार दुवै ठीक ढंगले नचलेको गुनासो गरेका छन् । उनीहरुले काठमाडौंको राष्ट्रिय सभा गृहमा जारी पार्टीको केन्द्रीय समित बैठकमा रिपोर्टिङका क्रममा पार्टी र नेतृत्व दुवै सही ढंगले चल्न नसकेको भन्दै सरकार र पार्टी नेतृत्...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्...
काठमाडौं । नेकपाको केन्द्रीय कमिटीको तेश्रो दिनको बैठकमा सातै प्रदेशका प्रदेश अध्यक्षहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका छन् । साथै बैठकमा समुहगत रुपमा चार समुहका टोली नेताले पनि समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरेका छन् । शुक्रबारको बैठकमा ७ भौगोलिक र...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभिन्न गुट सक्रिय रहेको र पार्टीभित्र अन्तर्घात र अराजक प्रवृत्ति कायम रहेको तथ्यलाई नेतृत्वले औपचारिक रुपमा स्वीकार गरेको छ । पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीभ...
काठमाडौ । सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम अन्तिम चरणमा पुगेको छ । बिहीबारको बैठकमा १० सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । बिहीबारको बैठकमा किरण गुरुङ, चक्रपाणी खनाल,सुवास नेम्वाङ,भीम आचार्य विष्णु रिमाल, ईश्वर पोखरेल, न...