नेकपा एकीकृत समाजवादी

एकीकृत समाजवादीका मन्त्रीहरू भन्छन्, ‘समावेशी नाम नभए स्विकारिँदैन’ access_timeअसार ११, २०७९

नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सुची तयार पारेका छन् । त्यो सुची पार्टीमा बुझाएको उनीहरूको भनाइ छ । हट्न लागेका मन्त्रीहरूले पार्टीले मन्त्रीका लागि सिफारिस गरेका ना...

एकीकृत समाजवादीले गठबन्धनका लागि सबै दलहरूसँग छलफल खुला राख्ने access_timeअसार ११, २०७९

नेकपा एकीकृत समाजवादी केन्द्रले आगामी आम निर्वाचनमा गठबन्धनका लागि छलफल खुला राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेको हो । बैठकले देशभक्त र वामपन्थीबीच सहकार्यको सम्भावना कायम रह...

एकीकृत समाजवादीको समीक्षा बैठक : सातै प्रदेशका इञ्चार्जद्वारा रिपोर्ट प्रस्तुत access_timeजेठ ३१, २०७९

नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको १२ औं बैठकमा सातै प्रदेशका इन्चार्जहरुले आ आफ्नो प्रदेशको रिपोर्ट पेस गरेका छन् । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकमा रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेस प्रदेशबाट रामचन्द्र यादब, बागमती प्रदेशबा...

पाँच दलको गठबन्धन सम्मानजनक भएन : खनाल access_timeजेठ ३१, २०७९

नेकपा (एकीकृत (समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको स...

एकीकृत समाजवादीका चार मन्त्रीको यसरी भयो थमौती access_timeजेठ २३, २०७९

गत आइतबार दिउँसो सवा तीन बजे २४ घण्टाभित्रै नेकपा एकीकृत समाजवादी  चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सनसनीपूर्ण रूपमा फैलियो । सम्मानित नेता झलनाथ खनालले सचिवालय बैठकको हवाला दिँदै २४ घण्टाभित्रै चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सार्वजनिक गरे ...

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथ अन्योल access_timeजेठ २३, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका नयाँ मन्त्रीहरूको शपथग्रहणमा अन्योल देखिएको छ । यसको तयारी न राष्ट्रपति कार्यालयमा देखिएको छ न प्रधानमन्त्री कार्यालयमा । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले नव नियुक्त मन्त्रीहरूलाई शप...

एकीकृत समाजवादीले सातै प्रदेशमा शीर्ष नेता खटायो, ५ दिनभित्र निर्वाचनको समीक्षा रिपोर्ट बनाउने access_timeजेठ २१, २०७९

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि सात वटै प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सही सूचनाको आवश्यक...

जनप्रतिनिधिहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको विशेष सर्कुलर access_timeजेठ ११, २०७९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका सबै जनप्रतिनिधिहरूलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टी महासचिव डा. बेदुराम भुसालले बुधबार निार्वचन विशेष सर्...

स्थानीय तह निर्वाचनमा यस्ता छन् समाजवादी पार्टीका ३७ प्रतिबद्धता (पूर्ण पाठसहित) access_timeबैशाख ६, २०७९

नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा जनतासामु ३७ प्रतिबद्धता लिएर जाने भएको छ । मंगलबार राजधानीमा सार्वजनिक पार्टीको घोषणापत्रमा आम जनतालाई स्वास्थ्योपचार निःशुल्क उपलब्ध गराउन प्राथमिकता दिइने प्रतिबद्धता गरिएको छ ।  शिक्षाको गुणस्तरमा सुधार ल्याउन...

नेकपा एकीकृत समाजवादीले कैलालीमा पालिका प्रमुखमा उम्मेदवारी नपाउने ! access_timeबैशाख १, २०७९

 कैलालीमा स्थानीय तहको आसन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीलाई पालिका प्रमुख पदमा दाबी गर्न समस्या देखिएको छ । केन्द्रमा पाँच दलीग गठबन्धनबीच स्थानीय तहमा उम्मेदवारी बाँडफाँटका सम्बन्धमा गरिएको सैद्धान्तिक सहमति अनुसार नेकपा एकीकृत समाजवादीले कैलालीका कु...

नेकपा एकीकृत समाजवादीको अग्निपरीक्षा, मकवानपुरमा कति सफल होला ? access_timeचैत ८, २०७८

मकवानपुर । नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले मकवानपुरमा स्थानीय तहको निर्वाचन लक्षित गरेर विभिन्न कार्यक्रम सुरु गरेको छ । कान्छो दल भए पनि यसले बागमती प्रदेश सरकारको नेतृत्व गरेको छ । त्यसैले मकवानपुरका सबै पालिकामा यो पार्टीले आफ्नो उप...

एमालेले जितेका महानगर र उपमहानगरमा माधव नेपालको दाबी access_timeचैत ५, २०७८

काठमाडौँ । आगामी वैशाख ३० गते एकै चरणमा हुने ७५३ स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय दलबीच गठबन्धनको प्रयास भइरहेको छ । गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नयाँ प्रस्ताव अघि सारेको छ । ०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा आफूल...

एकीकृत समाजवादीले सातै प्रदेशमा अनुगमन टोली खटाउने access_timeचैत ३, २०७८

नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो ।  जसमा प्रदेश ...

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक, तस्बिरहरु access_timeफागुन २५, २०७८

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।  बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनी...

तस्बिरमा हेर्नुहाेस् एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक access_timeकात्तिक २७, २०७८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको  दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा...

एकीकृत समाजवादीका ३३५ नेताको यस्तो छ कार्यविभाजन (अपानीसहित) access_timeअसोज ३१, २०७८

नेकपा (एकीकृत समाजवादी) तीन महिने संगठन विस्तार अभियान थालेको छ । सो पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । &nbs...

माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित, भोलि महासचिव छान्ने access_timeअसोज ६, २०७८

  नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ । मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि प...

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिति बैठक access_timeअसोज ५, २०७८

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक  सुरु भएको छ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।  बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावह...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस access_timeअसोज ५, २०७८

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका ला...

केन्द्रीय कमिटी बैठकको तयारी, प्रतिवेदन लेख्दै एकीकृत समाजवादीका नेता access_timeभदौ ३०, २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेता आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् । माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते मान्यता दिएको थियो । त्यसपछि सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गत...

Page 1 of 2