केन्द्रीय संस्करण

नुवाकोट

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो access_timeभदौ ३, २०७७

नुवाकोट । कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ल...

भारतबाट फर्केकाहरु क्वारेन्टाइनमा बसेनन्, जथाभावी तास खेलेर हिँड्दा गाउँलेमा त्रास access_timeचैत १३, २०७६

नुवाकोट । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण भारतका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसेको पाइएको छ ।  भारतमा अहिले कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको र त्यहाँबाट गाउँ फर्किएकामा संक्रमणको जोखिम भएपनि उनीहरु क्वारेन्...

नुवाकोटका जनप्रतिनिधिहरु भारत भ्रमणमा access_timeफागुन १, २०७६

काठमाडौं–नुवाकोट जिल्लाका २१ स्थानीय जनप्रतिनिधिहरु भारत भ्रमणमा गएका छन् । विपद् व्यवस्थापन,पुनःस्थापना तथा भूकम्प प्रतिरोधसम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले सहयोग पुर्याउने विश्वास लिइएको छ । भूकम्पपछि ...

माघी पर्व अनि नुवाकोटको गोरु जुधाई, यसकारण जुधाइन्छ गोरु access_timeमाघ १, २०७६

नुवाकोट । माघ १ अर्थात् माघे सङ्क्रान्ति । थारु जातीको विशेष चाड । आज विशेषगरी थारु जातीहरुले माघी पर्व बढो धुमधामले मनाउने गर्छन् । विशेषतः माघी पर्व थारु विशेष चाड भएतापनि यो पर्व नेपालका सबैजसो क्षेत्र, जातजाती तथा समुदायले मनाउने गर्छन् । परापूर्वक कालदेखिनै नेपा...

नुवाकोटमा सवारी दुर्घटना, २ जनाको मृत्यु access_timeपुस ६, २०७६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार स...

नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान access_timeकात्तिक २९, २०७६

नुवाकोट– राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाअनुसार नुवाकोटमा करीब नौ हजार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालय नुवाकोटका अन...

नुवाकोटमा ३ वर्षीय बालकको हत्या access_timeकात्तिक १५, २०७६

नुवाकोट- बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या भएको हो ।   रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले...

नुवाकोटमा मिनीट्रकले २ वटा मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु access_timeअसोज १६, २०७६

नुवाकोट-नुवाकोटको बेलकोटगढी नगरपालिका–८ सिमखेतमा आज मिनीट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाकइलमा सवार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ का गम्बो छिरिङ तामाङ रह...

भिजिट नेपाल २०२० : यस्ता छन् नुवाकोटका पर्यटकीय गन्तव्य access_timeअसोज १२, २०७६

नुवाकोट । भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि नुवाकोटले तीव्र तयारी थालेको छ । प्रादेशिक क्षेत्र प्रदेश नम्बर ३ अन्तर्गतको ऐतिहासिक जिल्ला नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पहल थालेको हो ।  पर्यटन वर्ष २०२० लाई सफल पार्न ...

वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री access_timeभदौ २०, २०७६

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्र...

नुवाकोटमा खोलाले बगाउँदा बालक बेपत्ता access_timeभदौ १०, २०७६

नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ ।  फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा...