नीति अनुसन्धान प्रतिष्ठान

नीति अनुसन्धान प्रतिष्ठान स्थापनाको ३ वर्ष पुरा access_timeअसोज १२, २०७८

सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान असोज १० गते आफ्नो स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ l यसै सन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेको कार्य-प्र...