निर्मला पन्त

निर्मला पन्त प्रकरण : कहाँ रोकियो नेपाल प्रहरीको इतिहासकै महँगो अनुसन्धान ? access_timeसाउन १०, २०७८

आज साउन १० गते । २०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्...

निर्मला हत्याको दुई वर्ष पुग्योः अझै अनुसन्धान जारी, नतिजा शून्य access_timeसाउन ११, २०७७

कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी  पन्तको शव साउन ११ गते नजिकैको ...

प्रहरी महानिरीक्षक ज्ञवालीले अब १५ दिनभित्र निर्मलाको परिवारलाई न्याय दिन सक्लान् ? access_timeअसार ८, २०७७

कञ्चनपुरको भीमदत्तनगर–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६९७ दिन अर्थात्, करिब २ वर्ष पुग्यो । निर्मला २०७५ साउन ११ गते घर नजिकैको उखु बारीमा मृत अवस्थामा भेटिएकी थिइन् । साउन १० गते साथीको घर जान निस्किएकी निर्मला अर्को दिन घरजाने ...

निर्मला पन्तको परिवारको सहयोगार्थ फिल्म ‘कोपिला’को च्यारिटी access_timeपुस २७, २०७६

काठमाडौं । बलात्कारपछि हत्या भएको कञ्चनपुरकी बालिका निर्मला पन्तको परिवारलाई सहयोग गर्ने उद्देश्यले फिल्म ‘कोपिला’को च्यारेटी गरिने भएको छ । मकवानपुर जागरण अभियान नेपालले आउँदो माघ १० गते हेटौडाको एनएस चलचित्र भवनमा फिल्मको च्यारेटी शो गर्न लागेको हो ।&n...

निर्मला बलात्कार–हत्या प्रकरणः दोषको दुनो दिलीपतिरै access_timeमंसिर ३, २०७६

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् ।  दिलीपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलीपविरुद्ध द...