निधन

एमाले उपाध्यक्ष पाण्डेलाई मातृशोक access_timeअसोज १३, २०७९

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत लेखेका छन् 'कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेप...

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सचिव मण्डलको निधन access_timeअसोज ६, २०७९

नेपाल पत्रकार महासंघ रौतहट शाखाका  पूर्व सचिव पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ । बुधवार राति प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा ४९ वर्षीय मण्डलको निधन भएको हो । जिल्लाको दुर्गाभगवती गाउँपालिकाको मत्सरी निवासी उनी लामोसमय उपचाररत रहेका थिए । विगत ४ वर्...

वरिष्ठ पत्रकार गौतमको निधन access_timeअसोज २, २०७९

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । ७७ वर्षीय गौतमको आइतबार बिहान बी एण्ड बी अस्पतालमा निधन भएको हो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक गौतमलाई न्युमोनिया देखिएपछि आइसियुमा राखेर उपचार गर्दा पनि अवस्था झन् बिग्रिएपछि भेन्टिलेटरमा राख्नुपरेको पारिवारिक स्रोतले...

कांग्रेस नेता विजयराज घिमिरेको निधन, देउवाद्वारा दुःख व्यक्त access_timeभदौ ३१, २०७९

नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ । बिहीबार राति ८:१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।  स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ल...

अन्तिम सोभियत नेता मिखाइल गोर्भाचोभको निधन access_timeभदौ १५, २०७९

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए । तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, ...

प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पतालमा शुभेच्छुकको भीड access_timeभदौ ५, २०७९

नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन् ।  गिरिको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि ...

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन access_timeसाउन २५, २०७९

नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ । बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अ...

गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन access_timeसाउन २४, २०७९

७० काे दशककी पप स्टार मध्येकी एक गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जोनको निधन भएको उनका ७३ वर्षीय श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । ३ पटक ग्रामी अवार्ड विजेता जोनको सोमबार दक्षिणी क्य...

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन access_timeसाउन ११, २०७९

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा  बुधबार निधन भएको हो ।  अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुध...

पूर्व एआईजी पंकज श्रेष्ठको निधन access_timeअसार ३१, २०७९

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।  डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि ...

समाजसेवी वलीको निधन access_timeअसार १९, २०७९

समाजसेवी योगमाया वलीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ।  मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको उनका छोरा पूर्ण वलीले जानकारी दिए ।  रुकुम पश्चिम मुसीकोट नगरपालिकाकी योगमाया लामो समय कम्युनिस्ट विच...

क्यालिफोर्नियामा नेपाली मूलकी युवती मनसुन पाण्डेको निधन access_timeअसार ११, २०७९

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै निधन भएको छ । उनको निधनले  नेपाली समुदायहरू स्तब्ध भएका छन । उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेक...

स्विमिङ पुलमा डुबेर युवाको मृत्यु access_timeअसार ४, २०७९

उद्देश्य विपरित सञ्चालित भैरहवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको पुष्टि गरे । ...

करेन्ट लागेर दुई जनाको मृत्यु access_timeजेठ ३१, २०७९

रुपन्देही र पूर्वी नवलपरासीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैना नगरपालिका –७ देवीटोलका ५५ वर्षीय  इन्द्रबहादुर काउछा र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –३  निवासी  ६५ वर्षीय केशवबहादुर मल्लको करेन्ट लागेर मृ...

पूर्वमन्त्री चौधरीको निधन access_timeजेठ २८, २०७९

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् ।  मिथिला संविधानसभा सदस्यसमेत रहेका थिए। नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या ...

उपचारको क्रममा वडाध्यक्षको निधन access_timeअसोज १०, २०७७

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ ।  उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।  दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षक...

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीले ज्यान गुमाए access_timeपुस १, २०७६

पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको सम...

जापानमा एक नेपालीको निधन access_timeभदौ ३१, २०७६

जापानमा एक जना नेपालीको निधन भएको छ । गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको हो ।  कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापा...

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन access_timeसाउन ३०, २०७६

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ।  निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखर...