केन्द्रीय संस्करण

निजी विद्यालय

अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलबी बिदा दिने निजी विद्यालय सञ्चालकको निर्णय access_timeअसार ३१, २०७७

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । यस्तै शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् ।  प्याब्सनका अध्यक्ष टिका...

सरकारकै बेवास्ताका कारण निजी विद्यालयले शुल्क माग्न थाले access_timeअसार ८, २०७७

काठमाडौं । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्कोतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएक...

बोर्डिङ सञ्चालकको आक्रोश, ‘शिक्षक–कर्मचारीको तलब सरकारले दिन्छ र शुल्क छाड्नलाई ?’ access_timeचैत १७, २०७६

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गर्यो । कोरोना भाइरसको महामारीबाट सिर्जित समस्यालाई कारण देखाउँदै सरकारले निजी विद्यालयले माध्यामिक तहसम्मको एक महिनाको शुल्क मिनाहा गर्नुपर्ने निर्णय गरेको हो । सरकारको यो...

निजी विद्यालयको सिन्डिकेट, अभिभावकमाथि चरम शोषण access_timeपुस १९, २०७६

देशभरका अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै आए पनि सरकारले ती विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएको छ । जसकारण अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् ।  देशभर भन्डै ६ हजा निजी विद्यालय छन् । उनीहरुले शैक्षिक सामग्री...

राजनीतिक दलको कमाइखाने भाँडो निजी विद्यालय access_timeभदौ १०, २०७६

देशमा असमान आर्थिक अवस्था भएका मानिस छन् । गिटीबालुवा कुटेर मजदुरी गरेर खाने छन् भने कोही मध्यम वर्गीय र उच्च आर्थिक अवस्था भएका मानिस छन् । तीन वर्गका मानिसले आफ्ना सन्तानहरुलाई पढाउने स्कुल पनि फरक फरक छन् । फरक स्कुलबाट निस्कने जनशक्ति पनि स्वभावतः फरक हुने भयो । आर्थि...