केन्द्रीय संस्करण

नारायणमान बिजुक्छेँ

निर्वाचनलाई प्रभावमा पार्नुहुँदैन- अध्यक्ष बिजुक्छे access_timeकात्तिक २२, २०७६

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कुनै पनि निर्वाचनलाई प्रभाव र प्रलोभनमा पार्न नहुने बताएका छन् । आगामी मङ्सिर १४ गते भक्तपुरको क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ‘क’ मा हुने उपनिर्वाचनको सन्दर्भमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता...