केन्द्रीय संस्करण

नारायणकाजी श्रेष्ठ

सिधा र खुला छलफल नगर्दा पार्टीभित्र समस्या आयो : प्रवक्ता श्रेष्ठ access_timeसाउन २६, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो सर्त भएको बताएका छन् । उनले कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु गराउनु रहेको समेत बताएका छन् ।  &lsqu...

संकटको निकासका निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं : प्रवक्ता श्रेष्ठ access_timeसाउन २४, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गर्न आग्रह गरेका छन् । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पार्टीभित्र उत्पन्न विवादले अनिश्चितकालका लागि स्थगित छ । शनिबार साझा सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले ...

मंसिरमा महाधिवेशन गर्न सम्भव छैनः प्रवक्ता श्रेष्ठ access_timeसाउन ६, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले एकता महाधिवेशनको चर्चा पार्टीभित्र सुरु हुनु खुसीको कुरा भएको बताएका छन् । तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेजस्तो मंसिरमै महाधिवेशन गर्न सम्भव भने नरहेको उनले ब...

भारतीय संचारमाध्यमले सीमा नाघे, बकवास बन्द गरः प्रवक्ता श्रेष्ठ access_timeअसार २५, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले सीमा नाघेको भन्दै बकवास बन्द गर्न चेतावनी दिएका छन् ।  उनले भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्रीबारे अनर्गल प्रचार गरिरहेको भन्दै यस्तो प्रचार बन्द...

नेकपामा विभाजनको संकेत देखिएपछि प्रवक्ता श्रेष्ठले सम्झाए गणेशमान र किसुनजीको त्याग access_timeबैशाख २५, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीभित्रको विवाद चरम अवस्थामा पुगिसकेको छ । नेकपामा जुनसुकै बेला जे पनि हुनसक्ने आँकलन भइरहेको छ । आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य माधवकुमार नेपाल गुटका स्थायी कमिटी सदस्यहरुको बैठक बस्दा त्यस्...

कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न एकताबद्ध हुन नेकपाको अपील access_timeचैत ८, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न सबैलाई एकतावद्ध हुन अपील गरेको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एकतावद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न न...

कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छट्पटाए: नारायणकाजी श्रेष्ठ access_timeफागुन २२, २०७६

सर्लाही ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् । वाग्मती नगरपालिका–११ मा आजबाट शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षी जनक कप फ...

बामदेवपनि छिट्टै राष्ट्रियसभा सदस्यमा मनोनित हुने नारायणकाजीको विश्वास access_timeफागुन २१, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यमा मनोनित हुने विश्वास व्यक्त गरेका छन् ।  बुधबार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्...

वामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुनुहुन्छः  नारायणकाजी श्रेष्ठ access_timeफागुन २१, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष वामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुने विश्वास व्यक्त गरेका छन् । बुधबार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ...

गुटका आधारमा भविष्य देख्न छाडौँः प्रवक्ता श्रेष्ठ access_timeफागुन १३, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताएका छन् ।  पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा आज पोखरामा उनले बहुमतको सरकार...

अबको युग आर्थिक क्रान्तिको युग  : प्रवक्ता श्रेष्ठ access_timeफागुन ४, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् । गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित  कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढताप...

वर्तमान सरकारले देशको शिर झुक्ने काम गर्दैन: नारायणकाजी श्रेष्ठ access_timeमाघ २७, २०७६

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने बताएका छन् । गोरखा नगरपालिका–९ लक्ष्मी बजारमा आज आयोजित श्री महालक्ष्मी माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियत ...

पोखरामा नारायणकाजीको विजयसभा : सम्बोधन गर्दै के–के भने ? access_timeमाघ ९, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन् ।  राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि आज साँझ पोखरामा आयोजना गरिएको विजयीसभामा उनले सरकार र सदनको...

विजयी भएपछि नारायणकाजीको प्रतिक्रिया : अब आर्थिक क्रान्ति सफल पार्न लाग्छु access_timeमाघ ९, २०७६

कास्की । राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएपछि नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले अबको कार्यभार आर्थिक क्रान्ति सफल पार्नु रहेको बताएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन्  ।  उनका प्रतिद्वन्द्वी काँग्रेसका सूर्यप्...

राष्ट्रिय सभा सदस्यमा नारायणकाजी विजयी access_timeमाघ ९, २०७६

कास्की । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन्  ।  उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफर...

नेकपामा पूर्वसमूह भन्ने नै छैन: नारायणकाजी श्रेष्ठ access_timeमाघ ५, २०७६

पर्वत । सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी भन्ने समूह नै नभएको बताएका छन् । प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा पूर्वसमूह भन्ने नै नरहेको बताएका हुन् । ...

एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ access_timeमाघ ४, २०७६

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी...

उपसभामुखले राजीनामा दिनुपर्छ : प्रवक्ता श्रेष्ठ access_timeपुस २९, २०७६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । आज बेँसीशहरमा प्रेस सङ्गठन जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्...

सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार लागिपरेको छ : प्रवक्ता श्रेष्ठ access_timeपुस २८, २०७६

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताएका छन् । नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले संविधानल...

उपयुक्त पात्रलाई आवश्यकताका आधारमा काम दिइने’ access_timeपुस २७, २०७६

पोखरा । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार नारायणकाजी श्रेष्ठले चुनावी भेटघाट शुरु गरेका छन् । गण्डकी प्रदेशमा ‘अन्य समूह’बाट उम्मेदवार बनेका पार्टीका सचिवालय सदस्य  श्रेष्ठ र महिला...

Page 1 of 2