केन्द्रीय संस्करण

नाडा अटो सो

नाडा अटो शो २०१९ : यस्तो छ ‘महिन्द्रा एक्सयूभी–३००’ access_timeभदौ ११, २०७६

काठमाडौं । नेपालमा उपलब्ध सवारी साधन ब्राण्डहरु मध्यको एक उत्कृष्ट ब्राण्ड हो महिन्दा । भारतीय ब्राण्ड महिन्द्राको उत्पादन विश्व बजारमा परिचित छ । जुन नेपाली बजारमा समेत निकै लोकप्रिय मानिन्छ । बजारमा महिन्द्राको दुई पाङ्ग्रे देखि प्यासेन्जर सेग्मेन्ट र कमर्सियल सेग्मेन्टका गाडीह...

नाडा अटो शो २०१९ : यस्तो छ सङ्गयोङ्गको मुस्सो (भिडियो) access_timeभदौ ११, २०७६

काठमाडौं । राजधानिमा वृहत अटो मेला ‘नाडा अटो सो २०१९’ चलिरहेको छ । मंगलबारदेखि काठमाडौँको भृकुटी मण्डपमा सञ्चालित प्रदर्शनीमा अटो व्यवसायीहरुले कोभन्दा को कमको प्रतिस्पर्धामा आफ्ना ब्राण्ड तथा गाडीहरु उतारिहेका छन् । यस्तैमा कोरियन ब्राण्ड सङ्गयोङ्ग पनि न...

नाडामा सुजकीको विशेष डिस्काउन्ट अफर access_timeभदौ १०, २०७६

काठमाडौं– नाडा अटो सो तथा नेपालीहरुको महान् पर्वको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ । यस वर्ष कम्पनीले सुजुकी पवोत्सव योजनालाई सधैं झैं अगाडी सारेको छ ।  हरेक वर्ष सुजुकीको आफ्नो पर्वाेत्सव योजनामा विभिन्न विशेषताहरुले भरिपूर्ण गर्दै आएको छ...

नाडा आटो शो २०१९ : तस्विरमा हेर्नुहोस् अटो मोबाइल्सको कुम्भ मेला access_timeभदौ १०, २०७६

भाद्र १० अर्थात् आजबाट राजधानीमा अटो मेला शुरु भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजधानी काठमाडौँको भृकुटीमण्डपमा नाडा आटो शो २०१९ को उद्घाटन गरेका हुन् । प्रत्येक वर्ष दसैँतिहारलाई नै लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले ...

आजबाट राजधानीमा बृहत् अटो सो हुँदै, यस्तो छ अटो सोको इतिहास access_timeभदौ १०, २०७६

काठमाडौँ । भाद्र १० अर्थात् आजबाट राजधानीमा अटो मेला आयोजना हुँदै छ । प्रत्येक वर्ष दसैँतिहारलाई नै लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो सोको आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि नाडाले सोही मौसम पारेर मेलाको आयोजना गरेको हो ...

‘नाडा अटो सो २०१९’ विशेष : कसले के प्रदर्शन गर्दैछन् ? access_timeभदौ ५, २०७६

काठमाडौँ । सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो २०१९’ को मिति नजिकिएको छ । अबको केही दिनमै राजधानीमा बृहत् र भव्य अटो मेला आयोजना हुँदै छ ।  हरेक वर्ष नेपालीहरुको महान चाड वडा दसैँ र तिहारलाई लक्षित गर्दै आयोजना गरिँदै आएको नाडा अटो सो यस...