नागरिकता
कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सकेकी तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन् । “यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई र...
महोत्तरीका अर्जुन साहले आमाको नामबाट नागरिकता पाउनका लागि ६९ सालमा सर्वोच्च अदालतमा मुद्दा हालेर २०७४ मा मुद्दा जिते । तरपनि उनले आमाको नामबाट नागरिकता पाउन सकेनन् । उनका बुवातर्फका हजुरवुवा भारतीय हुन् भने उनका बुवा नेपालमै जन्मिएक...
कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ । नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्नेलगायतका कानूनी प्रावधान भएका का...
काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक पारित नहुँदा करीब ६३ लाख नेपालीले नागरिकताको प्रमाणपत्र पाउन सकेका छैनन् । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकता विधेयकका विषयमा सञ्चारकर्मीसँगको भर्चुअल छलफल कार्यक्रममा विसं ...
पाल्पा – माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीका ६१ वर्षकी टिकीसरा कामीले शुक्रबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन्। तानसेन नगरपालिका वडा नम्बर ११ जुकीया जन्म घर भर्इ २०३५ साल मंसिर १ गते माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी छोडिघाट बस्ने ओमबहादु...
जीवनको लामो उर्जामय समय वामपन्थी राजनीतिक धारमा सक्रियतापूर्वक बिताएका अशोक राई उक्त धारको मुख्य घटक तत्कालीन नेकपा एमालेका उपाध्यक्षसमेत बन्न सफल भए । जब पहिचानको आन्दोलन सुरु भयो, उनले मूल धारको राजनीति र त्यसबाट हासिल गरेको व्यक्तिगत प्रतिष्ठालाई समेत दाउमा राखेर आ...
काठमाडौं – विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले (झुक्याएर) यस्तो प्रावधान राखेर ...
नेपालको राष्ट्रियताको नाममा सवारी कस्नेहरूले बुझ्नुपर्ने तथ्य के हो भने ‘नेपाल’ भन्ने शब्द कुनै समूह वा जातिको अर्थ दिँदैन । यसले नेपालको विविधतापूर्ण समाजको प्रतिनिधित्व गर्छ । त्यसैले ‘नेपालको राष्ट्रियता’ भनेको यहाँका सबै ‘राष्ट्र’...
अङ्गीकृत बनाउने कि नबनाउने भन्ने एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको स्वविवेकको कुरो हो । राष्ट्रले अङ्गीकृत नबनाउन पनि सक्छ, बनाउनै पर्दछ भन्ने कुनै बाध्यता छैन र हुँदैन पनि । तर नेपालको सन्दर्भमा संविधानले अङ्गीकृतको व्यवस्था गरेको छ, त्यसकारण सङ्घीय व्यवस्थापिका अङ्गीकृतसम्बन्...
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धी प्रावधानमा भेदभाव रहेको बताएका छन् । ‘राज्यविहीनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । &l...
पात्र १ : रिता लामा (नाम परिवर्तन) मकवानपुरकी रिता लामा ११ बर्षको उमेरमा भारतमा बेचिइन् । बेचिएको २० वर्षपछि उनी नेपाल फर्किइन् । नेपाल आएपछि उनले नागरिकता बनाउन खोजिन तर भारतीय नागरिकसँग बिहे गरेको भनेर उनको नागरिकता बनेन । उनका बुवा, आमासँग वंशजको नेप...
काठमाडौँ । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । राजधानी काठमाडौँमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता विधेयकमा सहमति जुटेर आ...
छलफल रोकिएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेको नागरिकता विधेयक अलपत्र पर्ने देखिएको छ । उक्त विधेयक २०७५ भदौ ५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो। विधेयकमा एक वर्षदेखि मुख्य विवादका रूपमा वैवाहिक अंगीकृत नागरिकता रहेको छ । विवादकै कारण सम...
परासी– नवलपरासीको सुस्ता क्षेत्रको जमिन बचाउन मरिमेट्ने सुस्ताबासीले अहिलेसम्म नेपाली नागरिकता नपाएको दुखेसो गरेका छन् । सुस्ता भुमी जोगाउन सुस्ताबासी बर्षेनी भारतीय एसएसबी र भारतीय पक्षसँग लड्दै आएका छन् । तर अहिलेसम्म उनीहरुसँग नेपाली नागरिकता नभएकाले आफ्न...
काठमाडौँ । वैवाहिक अंगीकृत नागरिकताको सवालमा अचानक प्रमुख प्रतिपक्ष दल काँग्रेसले ‘नागरिकता ऐन २०६३’ को प्रावधानलाई बटमलाइन बनाएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ‘तनाव’ भएको छ । काँग्रेसको असहमतिका बाबजुद बहुमतका आधारमा ...
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयार...
काठमाडौँ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७५ मा मूल ऐनको दफा ५ तथा प्रस्तावित विधेयकको दफा ४ मा रहेको ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्ति’ सम्बन्धी व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नोट अफ डिसेन्...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धि विधेयकमा संघीय संसदको राज्य व्यवस्था समितिमा जारी छलफलका दौरान काँग्रेसले ...
काठमाडौँ । नागरिकता विधेयकमा सहमति जुटाउन संसदको राज्य व्यवस्था समितिमा शुक्रबारसम्म १३९ वटा बैठक बसे तर विवाद ज्यूका त्यूँ रहेको छ । शुक्रबारको बैठकमा प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरुले यसअघि सहमति भएका विषयमा समेत छलफल गर्न समय माग गरेपछि नागरिकताको ग...
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले दोहोरो नागरिकता लिने प्रवृत्ति अन्त्य गर्नकै लागि नयाँ नागरिकता विधेयक ल्याइएको दावी गरेका छन् । संसदको राज्य व्यस्था समितिमा नागरिकता सम्बन्धी विधेयकमा सरकारको आधिकारिक धारणा मागेपछि गृहमन्त्री थापा जवाफ दिन शुक्रबार समिति बैठ...