केन्द्रीय संस्करण

नागढुङ्गा

लकडाउन खुकुलो भएसँगै काठमाडौँ छिर्नेको भीड, नागढुङ्गामा सवारी जाम (भिडियो रिपोर्ट) access_timeअसार ६, २०७७

शुक्रबार काठमाडौँको नागढुङ्गामा हेल्मेट र बर्सादी लगाएका एक युवक प्रहरीलाई अनुरोध गर्दै थिए । मेरो सानो बच्चा पनि छ हजुर । बुटवलबाट आएको, फेरि फर्केर उता जाने अवस्था छैन । यो पासबाट जाने व्यवस्था गरिदिनुप-यो । उनको हातमा नगरपालिकाको वडा कार्यालयले बनाइदिएको पास थि...

नागढुंगाबाट चरेशसहित १ जना पक्राउ access_timeपुस २१, २०७६

काठमाडौं । नेपाल प्रहरीले नागढुङ्गाबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५७३ नम्बरको यात्रुबाहक बसमा अवैधरुपमा चरेश ल्याउँदै गरेको अवस्थामा पर्सा छिपरमाई गाउँपा...

नागढुङ्गाबाट पाँच किलो चरेससहित १ जना पक्राउ access_timeपुस १६, २०७६

काठमाडौं । काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।&...

बिरामी मृत्यु प्रकरण : मृतकका भाइ भन्छन्, ‘जाममा परेर मृत्यु भएको होइन’ access_timeअसोज १०, २०७६

नागढुङ्गाको लामो जाममा परेर एक बिरामीको मृत्यु भएको खबर बाहिर आइरहँदा मृतकका भाइले भने बिरामी जाममा परेकै कारण मृत्यु नभएको प्रतिक्रिया दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै मृतकका भाइ रामबाबु साहले दाइको मृत्यु जाममा परेको कारण नभएको बताएका हुन् । बिगत ...

लागुऔषधसहित ३ जना पक्राउ access_timeअसोज १, २०७६

काठमाडौं– छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त थ...