नवौँ वार्षिकोत्सव

प्रकाशकीय : रातोपाटी दशौँ वर्षमा प्रवेश access_timeजेठ २७, २०७९

हजारौँ माइलको यात्रा पनि पहिलो पाइलाबाट नै सुरु हुने हो । डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले पहिलो पाइला चालेको नौ वर्ष पूरा भइसकेको छ । आजदेखि दोहोरो अङ्कको वर्ष अर्थात् दशौँ वर्षको सुरुवात भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीबाट...