केन्द्रीय संस्करण

नवराज विक

रुकुम घटना : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए access_timeजेठ २४, २०७७

जाजरकोट – पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा...

प्रेमपथका वीर शहीद नवराज विक access_timeजेठ १८, २०७७

 ‘भाइ नवराज, तिम्री आमाजस्ता सयौँ आमाको काख रित्तो बनाएर, तिमीजस्ता सयौँ युवाले रगत बगाएर ल्याएको गणतन्त्रले तिम्रो प्रेमको रक्षा गर्न नसक्दा मलाई आत्मग्लानि भएको छ ।’ — गीता रसाइली, कान्तिपुर व्यक्ति होस् वा समुदाय, जीवनमा दुःख वा दुखान्त आइला...

रुकुम घटना: छानबिन समितिद्वारा काम शुरु access_timeजेठ १६, २०७७

जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ ।  समितिले आज  पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्...

मृतक नवराज विकका पिता भन्छन्, ‘बुहारी लिन जाँदा यो अवस्था भयो’ access_timeजेठ १३, २०७७

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन्...