केन्द्रीय संस्करण

नर्भिक इन्टरनेशनल हस्पिटल

विश्वश्रवण शक्ति दिवसका अवसरमा नर्भिक हस्पिटलले निःशुल्क कान जाँच तथा परामर्श सेवा उपलब्ध गराउँदै access_timeफागुन १८, २०७६

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शत्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ ।  मंगलबार २० गते यस वर्षको विश्व श्रवण शक्ति दिवस दिन मनाइँदैछ । यस वर्षको विश्वश्रवण शक्ति दिवसको नार...

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ्गका विद्यार्थीले गरे रक्तदान access_timeफागुन ४, २०७६

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ्ग एजुकेशनको १०औं वार्षिकोत्सवको उपलक्ष्यमा कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा रक्तदा...

वरिष्ट इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्राडा यादवकुमार देव भट्ट “विज्ञान पुरस्कार, २०७६” द्वारा सम्मानित access_timeपुस ३, २०७६

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलका मुुटुरोग विभागीय प्रमुख तथा निर्देशक, वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्रा. डा. यादवकुमार देव भट्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित ‘विज्ञान पुरस्कार २०७६’ वाट पुरस्कृत (सम्मानित) भए...

मलेसियामा वल्र्डकबको सफलताको सिखर पुरस्कारबाट नर्भिक सम्मानित access_timeमंसिर २२, २०७६

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेसद्वारा सफलताको सिखर प्रदान गरिएको छ ।  उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका वीच नर्भिकलाई ...

नर्भिक हस्पिटलले अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदै, भूमिपूजन गरी शिलान्यास access_timeकात्तिक ८, २०७६

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणार्थ “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरेको छ ।  नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शथ्यायुक्त यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्व...

विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने access_timeअसोज ८, २०७६

काठमाडौं– ‘विश्व मुटु दिवस २०१९’ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि विशेष विशेष प्रशिक्षण दिने भएको छ ।  हस्पिटलले मुटुरोगीहरुका लागि खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध ...

नर्भिकमा अस्पतालमा तौल कम गर्ने जटिल शल्यक्रिया सम्पन्न access_timeअसोज १, २०७६

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।  जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोट...

नर्भिकमा डेङ्गूका विरामी बढे, छुटै वार्डको व्यवस्था access_timeभदौ २७, २०७६

काठमाडौं– मुलुकमा महामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढेका छन् । डेङ्गू रोगका विरामीहरु बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ ।  हाल नर्भिकमा १ दर्जन भन्दा बढ...