केन्द्रीय संस्करण

नरहरि आचार्य

गणतन्त्रको यात्रा access_timeपुस १, २०७६

वरिष्ठ राजनीतिज्ञ नरहरि आचार्यद्वारा लिखित गणतन्त्रको यात्रा दैनिकीबाट बनेको पुस्तक हो । ६३६ पृष्ठ भएको यस पुस्तकभित्र नेपालमा गणतन्त्र भित्र्याउनु अघिको त्यो कठिन समयको यात्रा लेखिएको छ । त्यसमा लेखकले बन्दी जीवनमा भोग्नुपरेका कठिनाइ, विताएको दिनचर्या, परिवारसँग टाढिदाको ...

सरकारले मानवाधिकार आयोगको अधिकार खोसेको आरोप लागेको छ : नरहरि आचार्य access_timeकात्तिक १८, २०७६

  नेपाली कांग्रेसका नेता नरहरि आचार्यले अहिले मानवअधिकार आयोगको ऐन परिवर्तन हुँदै गर्दा त्यो विवादास्पद बन्न गएको बताएका छन् । आफ्नै निवासमा आयोजित छलफल कार्यक्रममा नेता आचार्यले उक्त कुरा बताएका हुन् । आचार्यका अनुसार,  ‘सरकारलाई मानवअधिकारको आ...

नरहरि आचार्यको निवासमा कांग्रेसको जागरण अभियान र नेपाली साहित्यबारे चर्चा access_timeकात्तिक १३, २०७६

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा जनजागरण र नेपाली साहित्यका बारेमा बहस भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसर पारेर आयोजित कार्यक्रममा कांग्रेस नेता आचार्यले नेपालमा भएका हरेक परिवर्तनका निम्ति जागृत गराउन साहित्यको ठूलो भूम...

काँग्रेसको तेस्रो जागरण अभियानबारे छलफल access_timeकात्तिक ३, २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता नरहरि आचार्यको निवासमा नेपाली काँग्रेसको राष्ट्रिय जागरणको उद्देश्यका कार्यक्रमका बारेमा  छलफल भएको छ ।  काँग्रेसको पहिलो र दोस्रो राष्ट्रिय जागरणको कार्यक्रम सकिएको छ । पहिलो वैशाख, दोस्रो भदौमा भयो भने अब तेस्रो जागरण ...

सी जिनपिङको नेपाल भ्रमणबारे विमर्श access_timeअसोज २७, २०७६

काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यको निवासमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा छलफल भयो । छलफलमा विभिन्न वक्ताहरुले चीनका राष्ट्रपति सी जिन पिङको नेपाल आगमन, त्यसको माहोल र वातावरणका बारेमा प्रकाश परेका थिए ।  नरहरि आचार्य, ने...

कांग्रेस यसै सुधारिन कठिन छ, आँटिला मान्छेले प्रयास गर्नुपर्‍यो : नरहरि आचार्य access_timeअसोज १९, २०७६

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले कांग्रेस यसै सुधारिन कठिन रहेकोले आँटिला मानिसहरुले प्रयत्न गर्नुपर्ने बताएका छन् । दशैंको अवसरमा निजी निवासमा आयोजित एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले उक्त कुरा बताएका हुन् । त्यस अवसरमा नेता आचार्यले ...

संघीयताको विरोध मात्र समाधान होइन : नेता आचार्य access_timeअसोज ६, २०७६

काठमाडौ– नेपाली काँग्रेसका नेता नरहरि आचार्यले संघीयता कार्यान्वयनको पक्ष कमजोर भएकाले संघीय व्यवस्थाको आलोचना हुने गरेको बताएका छन् । नेता अचार्यले काँग्रेसको दोस्रो जागरण अभियान अन्र्तगत आफ्नै निवासमा आयोजित कार्यक्रममा संविधान अनुसार प्रदेशहरुलाई केन्द्र सरका...

विचारधाराका तहमा बीपीका सिर्जना access_timeभदौ ३०, २०७६

बीपी राजनीतिमा मात्र होइन नेपाली साहित्यमा पनि अत्यन्त स्थापित र सम्मानित नाम हो । उनलाई राजनीतिको घेरामा मात्रै कैद गर्दै अति देवत्वकरण गर्नेहरुको जमात मनग्य रहेको वर्तमान अवस्थामा बीपीका साहित्यिक कृतिहरु र उनले नेपाली साहित्यमा लगाएको गुनबारे नेपाली काँग्रेसभित्रकै ...

‘बिपी कोइरालाको डायरी' लोकार्पण access_timeभदौ २२, २०७६

काठमाडौं – नेपाली काँग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण गरिएको छ । विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’...

कम्युनिस्टहरु एक ठाउँमा उभिँदा मुलुक धर्मनिरपेक्ष भयोः नेता आचार्य access_timeभदौ ७, २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले संविधान निर्माण गर्दा कम्युनिस्ट पार्टी एक हुँदा धर्मनिरपेक्ष राज्य बनाउनु काँग्रेसको बाध्यता भएको बताएका छन् । शनिबार आफ्नो निवासमा काठमाडौं क्षेत्र नम्बर ५ का नेता कार्यकर्तासँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका ...