केन्द्रीय संस्करण

नरबहादुर थापा

परम्परागत प्याकेजले राहत हुँदैन, कोरोनाबाट जोगाउन अर्थतन्त्रलाई यसरी ‘रिफर्म’ गरौँ access_timeचैत १८, २०७६

कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण यतिबेला देश लकडाउनको अवस्थामा छ । अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि बाहेक सरकारले अहिले कसैलाई पनि घरबाट ननिस्किन भनिरहेको अवस्था छ । यो अवस्थामा अर्थतन्त्रका सबै पक्ष उच्च प्रभावमा छ । त्यही असर न्यूनीकरणका ल...