केन्द्रीय संस्करण

नयाँ दिल्ली

दिल्लीको वायु प्रदुषणस्तर भयावह access_timeमाघ २६, २०७६

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषण स्तर भयावह बन्दै गइरहेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले आइतबार बताएको छ । दिल्लीमा वायु गुणस्तर सूचकाङ्क उक्त क्षेत्रको औसत ३०१ अङ्कमा पुगेको देखिएको छ । त्यस्तै दिल्लीसँगै जोडिएको उत्तर प्रदेशक...

भारतमा देशव्यापी विरोध प्रदर्शन, दिल्लीमा पहिलोपटक टेलिफोन र इन्टरनेट सेवा बन्द access_timeपुस ३, २०७६

काठमाडौं ।  भारतमा नागरिकता सम्बन्धी ल्याइएको नयाँ कानूनको विरोधमा बिहिबार देशव्यापी प्रदर्शन भएको छ ।  विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गरे पनि प्रदर्शन झनै चर्कदै गएको छ । भारतको राजधानी दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आ...

नयाँदिल्लीका आगलागी पीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा, सञ्चालक फरार (अपडेट) access_timeमंसिर २२, २०७६

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले आईतबार राहतको घोषणा गरेका हुन् ।  सो रकम आगलागीमा प...

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी access_timeकात्तिक २७, २०७६

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।  बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्...

नयाँ दिल्लीमा बढ्दो प्रदुषणले थप समस्या access_timeकात्तिक १८, २०७६

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् ।  आइतबारजस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले विद्यालय बन्द गरिएका छन् भने सडकमा पर्याप्त मात्रामा सवारी साधनहरु पनि...

दिल्लीमा आकाशे पुल नै चोरी access_timeकात्तिक १३, २०७६

नयाँदिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा आकाशे पुल नै चोरी भएको छ । सन् २०१० मा बनाइएको एउटा आकाशे पुलका विभिन्न सामान चोरी भएको हो । सामान चोरी भएकै कारण दुई वर्षयता उक्त पुल प्रयोगविहीन अवस्थामा छ । जवाहरलाल नेहरु रंगशाला अगाडि बनाइएको उक्त पुल निर्मा...

दिल्लीको वायुको गुणस्तर थप नाजुक access_timeकात्तिक ८, २०७६

नयाँ दिल्ली- भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर थप खस्केको पाइएको छ ।  तिहारको पूर्वसन्ध्यामा सार्वजनिक भएको वायुको गुणस्तरको अवस्था खराब देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार विहान ८.३० मा नयाँ दिल्लीको वायुको गुणस्तरको स...

नयाँ दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी access_timeअसोज १६, २०७६

नयाँ दिल्ली– भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।  महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।  उनीहरुले राजधानी नयाँ दिल्लीका...