केन्द्रीय संस्करण

नमस्कार

नमस्कारको चमत्कार ! access_timeचैत १, २०७६

विश्वकै प्राचीनतम् संस्कृति हो, नमस्ते संस्कृति । विश्व साहित्यको सर्वाधिक प्राचीन ग्रन्थ ऋग्वेदमै उल्लेख भएको भेटिन्छ यसको । ऋग्वेदीय ऋषिहरूले सर्वप्रथम देवगणमा प्रयोग गर्न लगाएका थिए यसलाई ‘नमो गणेभ्यो गणपतिभ्यश्च वो नमोनमः’ भन्दै ।  ऋग्वेदको दर्जनौँं स्थान...