नगद छुट

एनआइसीका ग्राहकलाई सुजुकीका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार नगद छुट मिल्ने access_timeअसोज १८, २०७७

काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइलबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा तीन हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ ।  यस सम्बन्धमा बैंकका सहाय...