धिरजप्रताप सिंह

आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो access_timeअसोज ३१, २०७९

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले सबै प्रहरी इकाइले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।  महानिरी...

आईजीपी विवाद : पहिले धिरज वरिष्ठ, अहिले विश्वराज access_timeअसार १९, २०७९

आईजीपी नियुक्ति विवादमा आइतबार सर्वोच्च अदालतमा आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । सिंहको तर्फबाट १८ जना कानुन व्यवसायीले बहस गरे । अब, एआईजी विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिनेछन् ।  सर्वोच्चका कामु प्रधानन्यायाधीश दी...

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ access_timeबैशाख २१, २०७९

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका ह...

धिरजप्रताप सिंह : फुटबल खेल्दाखेल्दै प्रहरीमा प्रवेश access_timeबैशाख १८, २०७९

नेपाल प्रहरीमा २९ औं महानिरीक्षक नियुक्त भएका धिरजप्रताप सिंह दैलेखका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको छ । दैलेखबाट उनको परिवार बाँकेको नेपालगञ्जमा बसाईं सरेको थियो...

पटकपटक ‘जम्प’ गरेर एआईजी भएका विश्वराज बन्लान् त प्रहरी महानिरीक्षक ? access_timeबैशाख १६, २०७९

वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । अवकास पाउनुभन्दा एक महिना पहिले नै बिदामा बस्ने चलन रहे पनि महानिरीक्षक थापा बिदामा बस्न पाएनन् । स्थानीय तहको निर्वाचन मिति नजिकै आएका कारण प्रहरी परिचालन लगायतका काममा अस...