धान दिवस

हाइब्रीडको प्रयोगले स्थानीय जातका धान लोप भए : प्रदेश प्रमुख शर्मा access_timeअसार १५, २०७९

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले हाइब्रीड जातको धनको बिउको प्रयोगले नेपालमा पाइने स्थानीय जातका धान लोप हुँदै गरेको बताएका छन् ।  उनले बुधबार मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आयातित हाइब्रीड जातका धानको बिउको...

नारामा अल्झिएको धान दिवस access_timeअसार १५, २०७९

धान नेपालको प्रमुख बाली हो । देशको ७७ वटा जिल्लामध्ये मनाङ र मुस्ताङ बाहेकको ७५ वटा जिल्लामा धान खेती गरिन्छ । धान समुद्र सतह भन्दा ६० मिटर झापा जिल्लाको कचनाकेवलदेखि माथि ३ हजार ५० मिटर जुम्लाको हुमचौरसम्म खेती गर्ने गरिएको छ । नेपालमा कुल क्षेत्रफल मध्ये (४७ प्रतिशत...

अमेरिका र इटालीबाट समेत भित्रिन्छ नेपालमा चामल access_timeअसार १५, २०७९

चालु आर्थिक वर्ष (२०७८/७९) मा नेपालले विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल, धानको बिउ र कनिका आयात भएको हो । यस अवधिमा विदेशबाट २७ अर्ब ११ करोड रुप...

कोरोनाको कहरबीच यसरी मनाइदैछ धान दिवस तथा रोपाइँ महोत्सव access_timeअसार १५, २०७७

काठमाडौँ । आज असार १५ अर्थात दही, च्युरा खाने दिन । असार १५ नेपाली किसानका लागि महत्वपूर्ण पर्व हो । यो दिन धान दिवस मनाउनुको साथै रोपाइँ महोत्सव मनाउने गरिन्छ । यसपटक ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भररता र समृद्धि’ मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिव...

चुलिँदै परनिर्भरताको ग्राफ, ११ महिनामा ३० अर्बको चामल आयात access_timeअसार १५, २०७७

काठमाडौं । आज १५ असार । नेपालीहरुका लागि विशेष दिन । आजकै दिनबाट नेपाली समानमा चाडबाडको सुरुवात हुन्छ । आजबाट सुरु भएको यो चाडबाडको माहौल हरिबोधनी एकादशीको दिन गएर सकिने विश्वास गरिन्छ । तर, यीमध्ये सबैभन्दा महत्वपूर्ण चाहिँ आज राष्ट्रिय धान दिवस हो । २०६२ सालद...