केन्द्रीय संस्करण

धान

धानको मूल्य १० प्रतिशत बढेपछि धान बेच्न पालो कुर्दै किसान access_timeमंसिर २१, २०७६

सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच...

धानमा आगो लगाउँदै झापाका किसान access_timeमंसिर ११, २०७६

पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।   फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापाका २ सय २५ बिघामा उत्पादन भए...

धानको डीएनए परीक्षण, गरिमाको बीउ नक्कली access_timeकात्तिक ९, २०७६

धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै  जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्(नार्क)ले गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो ।  भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रा...

धान भित्र्याउने चटारो (फोटोफिचर) access_timeकात्तिक ५, २०७६

भक्तपुर– भक्तपुरका किसानहरु धान भित्र्याउने चटारोमा लागेका छन् । कात्तिक सुरु भएसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने...

धानको विऊ नक्कली कि सक्कली ? आयो प्रतिवेदन access_timeअसोज १३, २०७६

काठमाडौं– चितवनका किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको विऊ नक्कली भएको हुनसक्ने आशंका सहितको प्रतिवेदन अध्ययन समितिले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ । विऊ नक्कली भए नभएको एकिन विवरण भने डिएनए फिंगर प्रिन्ट परिक्षणपछि...