केन्द्रीय संस्करण

धनुषा बम विस्फोट

धनुषा बम बिष्फोटका योजनाकार मानिएका विप्लव नेतृत्वको नेकपाका नेता पक्राउ access_timeपुस १८, २०७६

जनकपुर । धनुषाको महेन्द्रनगरमा बम बिष्फोटको करिब ३ सातापछि घटनाको योजनाकारको आरोपमा विप्लव नेतृत्वका एक जना नेता पक्राउ परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोटनमा ...

राजेशको घरमा विप्लव समूहले नै गराएको थियो बम विस्फोट ? access_timeमंसिर २९, २०७६

काठमाडौँ । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका राजेश साहको घरमा बम विस्फोट भयो । बम विस्फोटमा परेर प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित तीनजनाले ज्यान गुमाए । साहसँगै १५ वर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको छ ...

धनुषा बम विस्फोट : विप्लव समूहका तीन जना पक्राउ access_timeमंसिर २८, २०७६

 प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् ।  दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी ...

धनुषा बम विस्फोट : केही छैन भन्दै इन्सपेक्टर अघिअघि जवान पछिपछि, घटनास्थलका तस्बिरसहित access_timeमंसिर २८, २०७६

काठमाडौँ । गएराती धनुषामा भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय (सखुवा महेन्द्रनगर)का प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालसहित तीनजनाको मृत्यु भएको छ । बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान (धरान...