केन्द्रीय संस्करण

धनुषा

अविरल वर्षाले जनकपुरधाम जलमग्न, जनजीवन प्रभावित access_timeअसार २७, २०७७

बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा वढी पानी जमेको छ । पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ । जनकपुरधामका प्रायः सडक ...

१० वर्षीया बालिका हत्या प्रकरण : अघोरी बाबासहित २० जना पक्राउ access_timeअसार २१, २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाकी एक बालिकालाई बलात्कार गरी हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।  शुक्रबार शव फेला परेको दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था स्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई प्रहरीले ...

गोली हानेर आफ्नै साथीको हत्या गर्ने सुटर पक्राउ access_timeजेठ ३२, २०७७

जनकपुर । गत जेठ २७ मा धनुषाको सबैला नगरपालिकामा अरुण मण्डलको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय श्रवण मण्डल रहेका छन् ।  प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट खटिएको एक टोलीले गोली हानेर हत्या गरेको आरोपमा महोत्तरीको जलेश्वर नग...

दुई बिघाको गहुँबालीमा अज्ञात समूहद्वारा आगजनी access_timeचैत २८, २०७६

लकडाउनको समयमा धनुषाको सवैला नगरपालिका–१ निवासी सत्यनारायण यादवको दुई बिघाको गहुँबाली अज्ञात समूहले आगजनी गरी नष्ट दिएको छ ।      आगजनीबाट करिब रु एक लाख ५० हजार बराबरको गहुबाली पूर्णरूपमा जलेको वडाध्यक्ष कपिलदेव राउतले जानकारी द...

धनुषा र महोत्तरीका अधिकांश सरकारी कार्यालय २१ गतेसम्म ठप्प access_timeचैत ९, २०७६

जनकपुर । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनधनुषा र महोत्तरीको प्रशासनिक कार्य तथा सेवाहरु चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनिकरण गर्न चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावाश्यक सेव...

धनुषामा बेवारिसे शव फेला access_timeफागुन २१, २०७६

जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । बुधबार स्थानीय हनुमान चोक नजिकै अन्दाजी ५५ वर्षीया पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनको अत्यधिक मदिरा सेवनको कारण ज्यान गएको हुन सक्ने इलाका प्रहरी कार्यालय ...

धनुषामा सडक दुर्घटना, २ जनाको मृत्यु access_timeमाघ १५, २०७६

धनुषा । धनुषामा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्किँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको ...

डिग्रीधारीले अपनाएको परम्परागत पेसाबाट मनग्य आर्जन access_timeमाघ ८, २०७६

जनकपुर । धेरै पढेर डाक्टर, ईन्जीनियर र हाकिम बन्नुपर्छ भनेर गाउँघरदेखि शहर बजारसम्म अभिभावकले आफ्ना छोराछोरीलाई भन्ने गर्छन् ।  कतिपय शिक्षित भनिएकाहरु आफ्नो पुरानो पेशामा पर्कन चाहँदैनन् । तर यसबीचमा यस्ता युवा पनि छन्, जसले डिग्री गरेर पनि आफ्नो पेशालाई ...

मधेश आन्दोलनको १३ वर्ष : नेताहरु भन्छन्– आन्दोलन अझै जारी छ access_timeमाघ ५, २०७६

जनकपुर । मधेश र मधेशीको पहिचान, अधिकार, संस्कृति र संघीयताका लागि गरिएको आन्दोलन आइतबार १३ वर्ष पूरा भएको छ । संघीयतासहितको स्वायत्त मधेश प्रदेश र पहिचानसहितको अधिकारका लागि १३ वर्ष अगाडि मधेशी जनताको नाममा तत्कालीन मधेशी जनअधिकार फोरमको अगुवाइमा आन्दोलनको श...

कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु access_timeपुस २९, २०७६

जनकपुर। जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना युवाको मृत्यु भएको छ। मंगलबार धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको सो बसले विपरीत तर्फबाट आइरहेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्...

मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न जिससको निर्देशन access_timeपुस २९, २०७६

जनकपुर । मापदण्ड विपरित सञ्चालन हुँदै आएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला समन्वय समिति धनुषाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मंगलबार जिसस धनुषाको नदीजन्य तथा ढुंगा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धी अनुगमन तथा समन्वय समितिको बै...

जिल्ला अदालत धनुषाको फैसला उच्च अदालतले उल्ट्यायो access_timeपुस २८, २०७६

जनकपुर । जिल्ला अदालत धनुषाले आन्तरिक राजश्व कार्यालय जनकपुरको जग्गा व्यक्तिको नाममा दर्ता कायम हुने गरी गरेको फैसला उच्च अदालत जनकपुरले उल्ट्याएको छ । सोमबार उच्च अदालतले मुद्दाको सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले गरेको फैसलालाई उल्ट्याउंदै राजश्व कार्यालय जनकपुरको ...

वडाध्यक्षहरुले लगाएको ताला नगरप्रमुखले प्रहरी लगाएर तोडाए access_timeपुस २७, २०७६

जनकपुर । धनुषाको एक स्थानीय तहमा नगर प्रमुखले एकलौटी गरेको भन्दै जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् । आइतबार धनुषाको नगराइन नगरपालिकामा नेकपा निकटका वडाध्यक्ष तथा सदस्यहरुले तालाबन्दी गरेका हुन् । नगर प्रमुख परमेश्वर यादवले सो पदमा निर्वाचित भएदेखि नै मनपरी...

प्रदेश नम्बर २ मा राष्ट्रियसभा सदस्यमा ४ पदका लागि निर्वाचन हुने access_timeपुस १६, २०७६

जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मंगलबार जनकपुरमा धनुषा जिल्ला अदालतका न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सो कार्यालयको समुद्घाटन गरेका हुन् । निर्वाचन आयोगले आगामी माघ ९ गत...

मुख्यमन्त्री राउतको राजीनामा माग access_timeपुस १५, २०७६

जनकपुर । प्रदेश नम्बर २ सरकारले गत आर्थिक वर्षमा सम्पन्न आयोजनाहरूको बक्यौता रकम भुक्तानी नगरेको भन्दै भौतिक विकास निर्माणका लागि गठित उपभोक्ता समितिहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।  धनुषा र महोत्तरी लगायतका विभिन्न ठाउँबाट जम्मा भएका उपभोक्ता समितिले म...

अत्याधिक चिसोको कारण धनुषाका विद्यालय एक सातालाई बन्द access_timeपुस १४, २०७६

जनकपुर । अत्याधिक चिसो बढेपछि धनुषाका विद्यालयहरु सोमबारदेखि एक साताका लागि बन्द गरिएको छ ।  विगत केही दिनदेखि निरन्तर चिसो बढेर शीतलहर हुन थालेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले विद्यालयहरु ५ दिन बन्द गर्नुपरेको बताएको छ ।  जि...

बुहारी हत्याको आरोपमा जेठाजु पक्राउ access_timeपुस १०, २०७६

जनकपुर । धनुषामा खुकुरी प्रहार गरी बुहारीलाई हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्था घर भएकी अन्दाजी ३८ बर्षिया रानी देवीलाई हत्या गरी फरार भएका नातामा जेठाजु पर्ने अन्दाजी ४२ वर्षीय श्रीप्रसाद पंजियारलाई ...

२ नम्बर प्रदेश सरकारको अलमल : योजना छनोटमा ढिलाइ access_timeपुस ९, २०७६

जनकपुर । बजेट आएको ५ महिना बितिसक्दा २ नम्बर प्रदेशका मन्त्रालयले मन्त्रालयगत योजना छनोट गर्न सकेका छैनन् ।  मन्त्रालहरुले योजनाहरुको छनौट गर्न नसक्दा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई योजनाहरुको विस्तृत पुस्तिका प्रकाशन गर्न समस्या भएको छ ।  आर्थिक मामिल...

राजेशको घरमा विप्लव समूहले नै गराएको थियो बम विस्फोट ? access_timeमंसिर २९, २०७६

काठमाडौँ । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका राजेश साहको घरमा बम विस्फोट भयो । बम विस्फोटमा परेर प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित तीनजनाले ज्यान गुमाए । साहसँगै १५ वर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको छ ...

राष्ट्रपति भण्डारी जनकपुरमा access_timeमंसिर १३, २०७६

काठमाडौँ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।  सो क्रममा राष्ट्रपति भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेकी  छिन ।  विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाइ स्वागत गर्नका लागि ११ बजेर ...

Page 1 of 2